
सोनादा डिग्री कलेजका प्राचार्य डा. एलपी. गुप्ताको बिदाई एवम् सम्मान समारोह
सोनादा: सोनादा डिग्री कलेजका प्रथम पूर्णकालीन प्राचार्य डा. एलपी गुप्ताको बिदाई एवम् सम्मान समारोह कलेजको प्रेक्षागृहमा कलेज गवर्निङ बडीका सभानेत्री एवम् राज्यसभाकी पूर्व सांसद शान्ता छेत्रीको अध्यक्षतामा


















