महिला तृणमूल कांग्रेसले रक्षाबन्धन पर्व मनाइने

33b7e73c-ddc0-43f0-ba36-78e798f3704a

सिलगढी: महिला तृणमूल कांग्रेसले आज सिलगढीमा रक्षा बन्धन पर्व मनाएको छ। दार्जिलिङ जिल्ला समताल नक्सलबारी ब्लक–१ द्वारा आज राखी बन्धन पर्वका अवसरमा संस्थाका सदस्यहरूले जनतालाई राखी बाँधेर उनीहरूको दीर्घायु र सुखको कामना गरेका छन्।

यस अवसरमा तृणमूल कांग्रेसकी दार्जिलिङ जिल्ला अध्यक्ष (समताल) पापिया घोषलगायत अन्य वरिष्ठ नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement