उज्वल संघ क्लबले दुर्गा पूजाको तयारी खुन्टी पुजाबाट शुरु

2440f60f-3077-4c99-9eba-a6aee0972fd2

सिलगढी: उज्ज्वल संघ क्लबले खुन्टी पूजाको माध्यमबाट दुर्गा पूजाको तयारी शुरु गरेको छ। बुधबार दिउँसो विधि अनुसार खुन्ती पूजा गरिएको थियो। यो क्लबको दुर्गा पूजाको यो वर्ष ७० औं वर्ष हो । यस वर्ष पनि थिमबाट पूजा गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement