मेयर गौतम देवको घरमा राखी बाँध्ने भीड

IMG-20230830-WA0188.jpg

सिलगढी: आज सिलगढी नगर निगमका मेयर गौतम देव निकै खुसीको मुडमा देखिए। राखी पूर्णिमाका अवसरमा मेयर गौतम देवको निवासमा बिहानैदेखि विभिन्न स्वैच्छिक संघसंस्था, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, ब्रह्माकुमारीका सदस्य, चिकित्सकलगायत विभिन्न क्षेत्रका व्यक्तिले मेयर गौतम देवको हातमा राखी बाँधेका थिए।

यस दिन मेयरले सबैलाई स्वागत, सबैलाई बधाई तथा जेष्ठ नागरिकलाई सम्मान गर्दै राखीको शुभकामना दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement