Day: अगस्ट 24, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मेयर गौतम देवले गरे मृतक छात्राका शिक्षकहरू अनि परिवारसित भेट

सिलगढी: सिलगढीको मतिगढामा गत सोमबारको दिन निर्ममतापूर्वक हत्या भएको नाबालिक छात्राको स्कुल दार्जिलिङ मोडस्थित कल्याणी उच्च माध्यमिक विद्यालयमा पुगेर तृणमूल नेता तथा सिलगढी नगरनिगमका मेयर गौतम

क्षेत्रीय

खरसाङमा भागोप्रमोको ट्रेड युनियनको आयोजनामा पर्जा पट्टालाई लिएर संगोष्ठी सम्पन्न

खरसाङ: खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तत्वावधानमा पर्जापट्टामाथि कार्यक्रम आयोजना गरियो। अधिवक्ता साथै ट्रेड

क्षेत्रीय

हाम्रो पार्टीबाट २३ घर भागेप्रमोमा सामेल

दार्जिलिङ: आज बतासे प्रधान गाउँबाट हाम्रो पार्टीका कर्मठ २३ घरका सदस्यहरु भारतीय गोर्खा प्रजात्रान्तरिक मोर्चामा सामेल भएका छन्। स्मरण रहोस् पञ्चायत चुनावमा हाम्रो पार्टी छोडी भागोप्रमोको

क्षेत्रीय

छात्रा हत्या काण्डको विरोधमा आव्हान् गरिएको बन्दलाई राज्यको सत्तासीन दल तृणमूलले जब्बरजस्ती खोल्ने प्रयास गरिएको घटना एकदमै निन्दनीय: सञ्जीव लामा

दार्जिलिङ: कल्याणी नेपाली विद्यालयका छात्रा हत्या काण्डको विरोधमा आव्हान् गरिएको बन्दलाई राज्यको सत्तासीन दल तृणमूलले जब्बरजस्ती खोल्ने प्रयास गरिएको घटना एकदमै निन्दनीय तथा संवेदनहीन कार्य हो

क्षेत्रीय

ट्रेनको धक्कामा परेर एकजना वृद्धको मृत्यु

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेट अन्तर्गत पञ्चनई ब्रिज संलग्न इलाकामा ट्रेनको चपेटमा परेर एकजना वृद्धको मृत्यु भएको छ। मृतक वृद्धको नाम सुशील सरकार बताइएको छ। तिनी

क्षेत्रीय

देवलले थिचेर एकजना श्रमिकको मृत्युको घटना

फुलबारी: फुलबारी २ नम्बर ग्राम पञ्चायतको चेङ्गराबन्दा इलाकामा देवलले थिचेर एकजना श्रमिकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक श्रमिक बेलाकोवा निवासी ५६ वर्षीय श्यामल रायको

क्षेत्रीय

एक महिलाको हत्याको घटनामा दुईजना पक्राउ

सिलगढी: सिलगढीको अरबिन्दपल्लीमा महिलाको हत्याको घटनामा पुलिसले दुईजनालाई पक्राउ गरेको छ।पुलिसद्वारा पक्राउ परेकाहरू सिलगढी निवासी राजीव मजुमदार र रोहित डाकुवा सामले छन्। गत शनिबार सिलगढीको अरविन्दपल्ली

क्षेत्रीय

दार्जीलिङलाई रेड लाइट एरिया भएको झूटो आरोप लगाउने भ्लगरलाई दार्जिलिङ पुलिसद्वारा पक्राउ

दार्जिलिङ: दार्जीलिङलाई रेड लाइट एरिया भएको झूटो आरोप लगाउने भ्लगरलाई आज दार्जिलिङ पुलिसद्वारा पक्राउ गरिएको छ। केही दिन अघि उक्त युटुबरले दार्जिलिङलाई रेट लाइट एरिया भनेर

राष्ट्रिय

मतिगढ़ा घटनाको विरोधमा गोर्खा सेवा सेनाद्वारा २६ अगस्तको दिन १२ घण्टा पहाड बन्दको आह्वान्

दार्जिलिङ: मतिगढ़ामा विद्यार्थी हत्याको विरोधमा नयाँ राजनीतिक संगठन गोर्खा सेवा सेनाले आगामी २६ अगस्तको दिन १२ घण्टा पहाड बन्दको आह्वान गरेको छ। जीएसएस(GSS) सदस्य विक्रम आदि

क्षेत्रीय

चन्द्रयान-३ अभियानको निम्ति इसरो टीममा विद्या भारतीका पूर्व विद्यार्थी अटल कृष्ण पनि

गान्तोकः विद्या भारती सिक्किमले चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरणको निम्ति सबैमा हार्दिक बधाई व्यक्त गरेको छ। विशेष गरि भारतका महान वैज्ञानिकहरू, प्राद्यापकहरू र सम्पूर्ण इसरो टोलीलाई

क्षेत्रीय

शान्तमय सिक्किमलाई अशान्त र भयपूर्ण वातावरणमा धकेल्ने काम भइरहेको छः डीआर थापा

गान्तोक– भारतीय जनता पार्टी, सिक्किमको विधानसभा प्रवास योजना अन्तर्गत आज नाम्ची जिल्लाको नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा बुथ कार्यकर्ताहरूसित समन्वय बैठक सम्पन्न भयो। सभामा प्रदेश अध्यक्ष डीआर थापा,

क्षेत्रीय

एसडीएफ पार्टीमा अवकाशप्राप्त कर्मचारीहरूको महत्वपूर्ण सभा सम्पन्न

गान्तोक: राज्यका अवकाशप्राप्त कर्मचारीहरूको एउटा महत्त्वपूर्ण सभा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको इन्दिरा बाइपासस्थित मुख्यालयको कन्फरेन्स कक्षामा सम्पन्न भयो। सभाको अध्यक्षता पीडब्लुडीका सेवानिवृत्त सचिव डीके राईले गरेका