दार्जिलिङ: आज बतासे प्रधान गाउँबाट हाम्रो पार्टीका कर्मठ २३ घरका सदस्यहरु भारतीय गोर्खा प्रजात्रान्तरिक मोर्चामा सामेल भएका छन्। स्मरण रहोस् पञ्चायत चुनावमा हाम्रो पार्टी छोडी भागोप्रमोको टिकटमा लड्ने आरती शेर्पा विजयी बनेकी थिइन्। आज गाउँका सम्पूर्ण घरहरुले हाम्रो पार्टी त्यागेर भागोप्रनोमा सामेल भएका छन्।