Day: अगस्ट 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

विधान रोडको पशु-पक्षीको दोकानमा सुगा सहित एकजना पक्राउ

सिलगढी: सिलगढीको विधान रोडस्थित पशु-पक्षीको दोकानमा अभियान चलाएर वन विभागले एउटा सुगा सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम राजा पाल (२४) बताइएको

क्षेत्रीय

मादक पदार्थ तस्करी मामिलाको मास्टरमाइन्ड मेरी सोरेन पक्राउ

सिलगढी: १० करोड रुपियाँको मादक पदार्थ तस्करी मामिलामा पुलिसले महिला मास्टरमाइन्ड मेरी सोरेनलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, गत १६ अगस्तमा भक्ति

क्षेत्रीय

एकमात्र छोराको मृत्युपछि परिवारका सदस्यहरू चिन्तित

राजगञ्ज: परिवारको एकमात्र कमाउने छोराको सुतेको समय हृदयघातले मृत्यु भएपछि परिवारका सदस्यहरू चिन्तित छन्।यो घटनाले राजगञ्जको मन्तादारी ग्राम पञ्चायतको ललिताबारी इलाकामा शोकको लहर छाएको छ। गरिब

क्षेत्रीय

सोरेङमा अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यरूपमा पालन

सोरेङः सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघ सोरेङ जिल्लाको तत्वावधानमा आज सोरेङ विद्यालयको प्रेक्षागृहमा अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यरूपमा पालन गरियो। यस कार्यक्रममा सोरेङ-च्याखुङ समष्टिका विधायक

क्षेत्रीय

माइक्रो इरिगेसन सिस्टमाथि जागरूक कार्यक्रम

गान्तोकः प्रधानमन्त्री कृषि सिँचाई योजना अन्तर्गत माइक्रो इरिगेसन सिस्टममाथि जागरूक एवम् वितरण कार्यक्रम आयोजना गरियो। कृषि विभागद्वारा आयोजना गरिएको कार्यक्रम तिनिक चिसोपानीको ग्राम प्रशासन केन्द्रमा सम्पन्न

क्षेत्रीय

स्वास्थ्य जीवनशैली सबै भन्दा ठूलो धन होः मुख्यमन्त्री तामाङ

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मिशन फिट र ड्रग फ्री सिक्किमलाई समर्थन गर्दै उनकै निर्देशनमा राजधानीस्थित मनन केन्द्रमा मेगा इभेन्ट एसबी क्लासिक ओपन बडी बिल्डिङ र

मनोरञ्जन

याक्थुङ स्टारका फाइनलिस्टकाे मुख्यमन्त्रीसँग भेट

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले याक्थुङ स्टार सीजन १ की फाइनललिस्ट पोकलोक कामराङ दोङ निवासी अञ्जना नाल्बोसँग उनको सरकारी आवासमा भेट गरे। मुख्यमन्त्री तामाङले भेट अवधि

क्षेत्रीय

मुख्यमन्त्रीले दिए नागपञ्चमीको शुभकामना

गान्तोकः नागपञ्चमीको पावन अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्पूर्ण राज्यवासीलाई शुभकामना दिएका छन्। भगवान नागले शिवजीअघि नतमस्तक भई राज्यवासीको नित्य सुरक्षा गर्दै जीवनबाट सबै रोगव्याध, बाधा-अड्चनहरू

राष्ट्रिय

भारतीय नौसेनाका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङमा भारतीय नौसेनाका वरिष्ठ अधिकारीहरूसॅंग भेट एवं अन्तरक्रिया गरे। अधिकारीहरूको टोलीलाई क्याप्टन दल्बिर सिंहले नेतृत्व गरेका थिए। भारतीय नौसेनाका अधिकारीहरूले मुख्यमन्त्रीलाई

क्षेत्रीय

डा. सोनाम बी वाङ्गेल ‘डुवर्स गौरव सम्मान’द्वारा सम्मानित 

बाग्राकोट: डुवर्सको बानरहाटस्थित कारबला चिया बगानमा आइतवार भानु स्मरण तथा भाषा दिवस भव्य रूपमा पालन गरिएको छ। यसै अवसरमा डुवर्सका विशिष्ट इतिहासकार तथा बुद्धिजीवी डा. सोनाम

चन्द्रमाको नयाँ तस्वीरl फोटो स्रोत: इसरो
प्राविधि/विज्ञान

चन्द्रयान ३: अवतरणको लागि नजिक आइपुग्यो विक्रम ल्यान्डर

कोलकाता: चन्द्रयान-३ विश्वमा इतिहास रच्नबाट केही टाढा छ। २३ अगस्तमा चन्द्रयान–३ को ल्यान्डर विक्रम सफलतापूर्वक चन्द्रमामा अवतरण गर्नेछ। यसअघि सोमबार चन्द्रमाका सुन्दर तस्वीरहरु सार्वजनिक भएका छन्।

खेलकुद

बागडोग्रा फूटबल क्लब विजयी

२१ अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बागडोग्रा एफसी-ले सजिलै प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा सोमवार भएको