
जेयू कान्डः पक्रा परेको सप्तकलाई लिएर विश्वविद्यालयको मेन होस्टल पुग्यो पुलिस
कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको छप्परबाट झरेर मृत्यु मामिलामा पक्रा परेका ९ मध्ये एक सप्तक कामिलालाई लिएर पुलिसको टीम शुक्रवार दिउँसो
								



								









