धूपगुडी उपनिर्वाचनमा भाजपाका उम्मेदवारलाई सम्मान गर्दा पूर्व जिल्ला उपाध्यक्षमाथि दुर्व्यवहार

Screenshot_20230818_155203_WhatsApp.jpg

जलपाईगुडी: भाजपाको धुपगुडी उपचुनावमा उम्मेदवारलाई सम्मान गर्दा पूर्व जिल्ला उपाध्यक्ष आलोक चक्रवर्तीलाई अपमानित हुनु परेको छ। पार्टीका वर्तमान जिल्ला अध्यक्ष बापी गोस्वामी र युवा मोर्चाका जिल्ला अध्यक्ष पाउलन घोषविरुद्ध उजुरी परेको छ। बिहीबार भाजपा उम्मेदवारलाई स्वागत गर्न आलोक चक्रवर्ती आएपछि जिल्ला अध्यक्षले उनलाई भुइँमा लात हानेको आरोप छ। त्यसपछि बापी गोस्वामी र पाउलेन घोषले उलेलाई एकपछि अर्को गर्दै लात हान्न थाले। तर, यसबारे पार्टीका जिल्ला अध्यक्षले भने केही भनेका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement