
स्वतन्त्र प्रार्थीहरू भागोप्रमोमा सामेल हुने क्रम जारी
दार्जिलिङ: गत पञ्चायत चुनावमा बिजय हुने स्वतन्त्रवप्रार्थीहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने क्रम जारी छ। यसै क्रममा भागोप्रमोको मिशन पुनर्मिलन कार्यक्रम सफल बन्दै गईरहेको भागोप्रमोले