मणिपुरमा भएको घटनालाई लिएर दार्जिलिङ जिल्ला तृणमूलकाे विरोध र्‍याली

dc375a71-612f-46bd-b702-53f0fa824cd7

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस फ्ल्याट, आंगनवाडी र आशा कार्यकर्ता कल्याण संघ द्वारा मंगलबार साँझ ४ बजे मणिपुरमा जातीय दंगाको क्रूर अत्याचारको बिरूद्ध एक विरोध मार्च निकालियो। र्‍यालीमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष महाशय र अन्य नेता तथा कार्यकर्ता सहभागी थिए। उत्तर बंगाल विश्वविद्यालयको आठरोखाई ग्राम पञ्चायतको मेडिकल मोडबाट उत्तर बङ्गाल विश्वविद्यालयको गेट नम्बर २ सम्म र्‍याली निकालिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement