
छिरिङ डोमा शेर्पालाई घर निर्माणको निम्ति हाम्रो पार्टीद्वारा आर्थिक सहयोग प्रदान
दार्जीलिङ: छिरिङ डोमा शेर्पालाई हाम्रो पार्टीले घर बनाउनलाई आर्थिक सहयोग गरेका छन्। हिज मंगलबार राती पारेको मुसलधारे पानीले सन्तुक ग्राम पञ्चायत अन्तर्गत अलगडा मेक्सिगन निवासी छिरिङ