Day: जुलाई 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

जीवन र मृत्युबीच जुझिरहेछ मेधावी छात्रा प्राणघातक रोगसित

राजगञ्ज: गरिब परिवारकी मेधावी छात्रा प्राणघातक बिरामीले गर्दा हाल मृत्युसित जुझिरहेकी छन्। यस्तो स्थितिमा तिनको परिवारका सदस्यहरूले सबैसित सहयोगको गुहार लगाएका छन्। अजीमा खातुन राजगञ्ज सन्न्यासीकाटाको

क्षेत्रीय

हावडामा भानु जयन्ती पालन

बाटोको नाम भानुभक्तको नाममा गरिदिने साथै सरकारी खर्चमा भानुभक्तको सालिग निर्माण गरिदिने वचन खरसाङ: काेलकत्तावासी नेपालीहरूले भव्यताका साथमा आदिकवि भानुभक्त आचार्यको २०९औं जन्म जयन्ती एक कार्यक्रमबीच

खेलकुद

सालुगढ़ामा इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट २५ जुलाईदेखि

२३ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आउँदो २५ जुलाईदेखि इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सालुगढ़ा खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा

राष्ट्रिय

भान्साकोठामा देखियो पहेँलो मनिटर छेपारो

ज्यान जोखिममा पारेर पर्यावरणविद्को ज्यान बचाए जलपाइगढी: एक पर्यावरणविद्ले जलपाइगढीमा आफ्नो ज्यान जोखिममा राखेर पहेंलो मनिटर छेपारो बचाए। जानकारीका अनुसार गुम्ती चार नम्बरमा रहेको पुरानो मस्जिद

राष्ट्रिय

प्रधानमन्त्रीले २८ जुलाईमा ‘सेमिकन इण्डिया-२०२३’को उद्घाटन गर्नेछन्

अहमदाबाद: प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २८ जुलाईको दिन गान्धीनगरस्थित महात्मा मन्दिरमा ‘सेमिकन इण्डिया-२०२३’ को उद्घाटन गर्नेछन्। सेमिकन्डक्टर क्षेत्रलाई तीव्रता दिने उद्देश्यले केन्द्रीय इलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी

क्षेत्रीय

भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको सभा अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न

खरसाङ: भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको सभा आज खरसाङको बरबुङ बस्तीस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा सार्की समाजको सभापति योगेन मंग्रातीको

क्षेत्रीय

उत्तर दिनाजपुरमा एबीभीपीले पश्चिम बंगालका विभिन्न जिल्लामा महिलामाथि भएको तोडफोडको विरोधमा प्रदर्शन

उत्तर दिनापुर: मालदा जिल्लाको पकुआहाट र पश्चिम बंगालको अलिपुरद्वार जिल्लाको फालाकातामा, एबीवीपीले महिलाहरूलाई लुट्ने र कुटपिट गर्ने नरकीय यातनाको बिरूद्ध प्रत्येक जिल्लामा प्रदर्शन गरिरहेको छ। यसै

क्षेत्रीय

तृणमूल विधायकहरूको देखरेखमा रातभरि भयो शिवभक्तहरूको सेवा

हुगलीः श्रावणी मेलाको उपलक्ष्यमा शिव भक्तहरूको सेवा गर्ने उद्देश्यले शनिवार साझँ हुगली जिल्लाको श्रीरामपुर-महेशको गांगुली बागान मोड़मा श्रीरामपुर शहर तृणमूल कांग्रेसको २२ नम्बर वार्ड कमिटीको तर्फबाट

क्षेत्रीय

दुई भाजपा नेता पक्राउ

उत्तर २४ परगनाः उत्तर २४ परगना जिल्लाको अशोकनगर थाना पुलिसले शनिवार रति दुई भाजपा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, पक्रा परेका भाजपा नेताहरूको नाम

राष्ट्रिय

शिमला रेस्टुरेन्ट विस्फोट: आतंकवादी एंगलबाट जाँच गर्न आइपुग्यो एनएसजी

शिमला: हिमाचल प्रदेशको राजधानी शिमलाको ऐतिहासिक मल रोड नजिक अवस्थित रेस्टुरेन्टमा चार दिनअघि भएको विस्फोट मामिलामा आतंकवादी षड़यन्त्र रहेको हुनसक्ने आशंकाको कारणले एजेन्सीहरूको कान ठाड़ो भएको

क्षेत्रीय

यौन उत्पीड़नः नर्सिङ होममा भर्ती किशोरीलाई हेर्न पुगे भाजपा विधायक

कुचबिहारः जिल्लाको निजी अस्पतालमा भर्ती यौन उत्पीड़नको शिकार भएकी १४ वर्षीय किशोरीलाई हेर्न आइतवार भाजपा अध्यक्ष र उत्तर विधानसभा क्षेत्रका भाजपा विधायक सुकुमार राय आफ्ना नेताहरूको

क्षेत्रीय

डिब्रूगढ़ः पुलिस फायरिङ्गमा उल्फा-आईका लिङ्कम्यान घाइते

डिब्रूगढ़: असमको डिब्रूगढ़ जिल्ला अधिनस्थ मोरान क्षेत्रको खोवाङ्गमा भएको पुलिस फायरिङ्गमा उल्फा-आईका एकजना लिङ्कम्यान घाइते भए। यस अवधि पुलिसले उल्फा-आईका एक महिला कार्यकर्तालाई हिरासतमा लिएको छ।