Day: जुलाई 17, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मतगणना केन्द्र बाहिर भेटियो मतपत्र, क्षेत्रमा सनसनी

हुगलीः जिल्लाको पान्डुआ थानान्तर्गत बैन्ची क्षेत्रमा एक मतगणना केन्द्र बाहिर मतपत्र भेटिएपछि क्षेत्रमा सनसनी फैलेको छ। यस घटनापछि स्थानीय मानिसहरूले ब्लक प्रशासनमाथि लापरवाहीको आरोप लगाएका छन्।

क्षेत्रीय

दवाई पानीमा गठबन्धनको आभार सभा

म आफ्नो वचनदेखि पछि हट्ने छुइन: निमन्त राई दार्जीलिङ: दवाई पानी ग्राम पञ्चायतमा हाम्रो पार्टी साथै गठबन्धनको सभा सम्पन्न भयो। सभामा गठबन्धन दलको निर्वाचित पञ्चायत समिति

क्षेत्रीय

तृणमूल विधायकमाथि शुभेन्दु अधिकारीलाई धमकी दिएको आरोप, भीडियो भाइरल

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको परिणाम आएको हप्ताभन्दा धेरै समय बितेपनि हिंसाको क्रम रोकिएको छैन। ताजा मामिलामा केनिङबाट तृणमूल कांग्रेसका विधायक परेश राम दासले वरिष्ठ भाजपा

क्षेत्रीय

परोल समाप्त हुनसाथ कालीघाटका काकूले जेलमा सरेन्डर गरे

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा अहिले प्रेसिडेन्सी जेलको न्यायिक हिरासतमा रहेका कालीघाटका काकू उर्फ सुजय कृष्ण भद्रको परोल समाप्त भएको छ। पत्नीको आकस्मिक

क्षेत्रीय

तृणमूल कार्यकर्ताको घरमा आगलागी, आरोप भाजपामाथि

इस्लामपुरः राज्य पञ्चायत चुनाउको परिणाम आएको हप्ताभन्दा धेरै समय बितिसकेको छ तर नामाङ्कनको समयदेखि जारी हिंसाको क्रम अहिलेपनि जारी छ। दिनहुँ राज्यका अलग-अलग हिस्साहरूबाट हिंसाको खबरहरू

क्षेत्रीय

दिलीप घोषको दाबीः २०२४ को लोकसभा चुनाउमा भाजपाले तृणमूलबाट एक दर्जन सीट खोस्नेछ

कोलकाताः भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष दिलीप घोषले सोमवार दाबी गर्दै २०२४ को लोकसभा चुनाउमा भारतीय जनता पार्टीले बंगालमा तृणमूल कांग्रेसबाट एक दर्जनभन्दा धेरै सीटहरू खोस्नेछ

क्षेत्रीय

तृणमूलको विजय जुलूस, क्लबमाथि हमला

पश्चिम मेदिनीपुरः पश्चिम मेदिनीपुरको घाटाल ब्लकको कुठीघाट क्षेत्रमा आइतवार साझँ तृणमूल कांग्रेसका नेताहरू र कार्यकर्ताहरूले पञ्चायत चुनाउमा आफ्नो जितको खुशियाली मनाउनका लागि एउटा विजय जुलूसको आयोजन

क्षेत्रीय

सिलगढीको गुरुङबस्ती इलाकाको महानन्दा नदीबाट एक किशोरको शव बरामद

सिलगढी: सिलगढी महानगरपालिकाको वडा नम्बर ३ को गुरुङबस्ती क्षेत्रमा रहेको महानंदा नदीबाट एक किशोरको शव फेला परेको छ। क्षेत्रमा व्यापक तनाव फैलिएको छ । घटनास्थलमा प्रधाननगर

क्षेत्रीय

दुर्गोत्सव अलिपुरद्वारमा खुटी पूजाको साथ सुरु

अलिपुरद्वार: मतदान उत्सव सकिएपछि फालाकाटामा दुर्गा पर्व सुरु भएको छ। मसलापट्टी सार्वजनिक दुर्गाोत्सवको ५२ औँ वर्षको दुर्गा पूजा खुन्टी पुजाबाट सुरु भएको हो, हामी हरेक वर्ष

क्षेत्रीय

पञ्चायत निर्वाचनमा भएको हिंसाबारे सांसद अर्जुन सिंहको विस्फोटक वक्तव्य

कोलकाताः बंगालमा सबैभन्दा सस्तो बम पाइन्छ । भारतमा यति सस्तोमा बम पाइँदैन । ब्याराकपुरका सांसद अर्जुन सिंहले यो विस्फोटक बयान दिएका छन्। सांसदले भने कि देशका

क्षेत्रीय

उत्तर दिनाजपुरमा वृद्धालाई रुखमा बाँधेर बसेका एक जना पक्राउ

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको कालियागञ्जको रघुनाथपुर इलाकामा एक वृद्धालाई रुखमा बाँधेको आरोपमा फेरि एकपटक अशान्तिको वातावरण बनेको छ। सरकारी सडकको जग्गाको विवादलाई लिएर आइतबार दिउँसो

खेलकुद

सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः एडमायोरा इलेभेन विजयी

१७ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा एडमायोरा इलेभेनले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा