Day: जुलाई 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः भा-तकभर युनाइटेड एफसी-को एकतर्फी जीत

१४ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा भा-तकभर युनाइटेड एफसी-ले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित

क्षेत्रीय

जलपाइगढीको रेलवे अन्डरपासमा पानी भरिएपछि सडक अवरुद्ध

जलपाइगढी: जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको शिकारपुर क्षेत्रको राजमाता बारी गाउँमा रहेको रेलवे अन्डरपासमा घुँडासम्म पानी जमेको छ। वर्षाका कारण हरेक वर्ष झैँ यसपटक पनि सडक खोलामा

क्षेत्रीय

भारी वर्षाका कारण सिलगढीका विभिन्न क्षेत्रका घरमा पानी

सिलगढी: अविरल वर्षाका कारण उत्तरी शान्तिनगर क्षेत्रको पंगनीपाडा क्षेत्र डुबाउमा परेको छ। घरभित्र पानी पसेपछि स्थानीयलाई समस्या भएको छ। सिलगढी र आसपासका क्षेत्रमा बिहीबार रातिदेखि भारी

क्षेत्रीय

भारी वर्षाका कारण सिलगढीका धेरै क्षेत्र जलमग्न

सिलगढीः लगातारको वर्षाका कारण सिलगढी महानगरपालिकाको वार्ड नम्बर ३१ को अशोक नगर लगायतका क्षेत्र डुबाउमा परेका छन्। हरेक वर्ष मनसुनमा यस क्षेत्रको अवस्था यस्तो हुने गरेको

करियर/रोजगार

एडमास युनिभर्सिटी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) परिष्कृत मेड-टेक समाधानमा अग्रणी

कोलकाता: एडमास युनिभर्सिटी र स्टेरोविज पिक्सेल्स प्रालि, कोलकातामा आधारित मेड-टेक स्टार्ट-अपले हालै डिजाइन र विकासमा उत्कृष्टता केन्द्र स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेको। सम्झौता पत्रको उद्देश्य

क्षेत्रीय

दुईजना निर्दलीय प्रार्थीहरू भागोप्रमोमा सामेल भएपछि शिवखोला ग्राम पञ्चायतमा भागोप्रमोको बोर्ड

अनित थापाद्वारा पञ्चायत प्रधानको लागि मोहनकुमार प्रधानको नाम घोषणा खरसाङ: खरसाङ खण्ड अन्तर्गत पर्ने शिवखोला ग्राम पञ्चायतबाट निर्दलीय प्रार्थीको रुपमा बिजय हाँसिल गरेका अर्को एकजना निर्दलीय

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको सक्रिय मामिलाको संख्या घटेर १,३९६

कोरोनाकाे ५२ नयाँ मामिला, १ जनाको मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५२ नयाँ मामिला अघि आएको छ। यसको साथै

खेलकुद

विम्बल्डनः फाइनलमा वोण्ड्रोसोवा र जेब्यूरबीच भिड़न्त हुने

१४ जुलाईः चेक रिपब्लिककी २४ वर्षीय मार्केटा वोण्ड्रोसोवा विम्बल्डन टेनिस च्याम्पियनशीपको महिला एकल फाइनलमा पुग्ने पहिलो गैर वरीयता प्राप्त खेलाड़ी बनिन्। उनले नौ महिना अघि आमा

खेलकुद

पदार्पण टेस्टमै शतक बनाएर गावस्करको विशेष क्लबमा सामेल भए जयसवाल

१४ जुलाईः भारतीय ओपनर यशस्वी जयसवालले बिहीवार डोमिनिकाको विण्डसर पार्कमा वेष्ट इण्डिज विरुद्ध जारी पहिलो टेस्ट म्याचमा शतक (अविजित १४३) बनाएर विशेष उपलब्धि हासिल गरे। उनी

क्षेत्रीय

पैह्रोले खरसाङको दुधे क्षेत्रमा दुईवटा घर क्षतिग्रस्त

खरसाङ: लगातार रूपमा हिजो दिउँसोदेखि परिरहेको पानीको कारण आज बिहानीको समय खरसाङ महकुमाको दुधेदेखि लङ्भ्युतिर रोडमा पैह्रो गएको छ। बिहानको समय लगभग ८ देखि ९ बजेको

क्षेत्रीय

शिवखोला ग्राम पञ्चायतको नरबुङ चियाबारीको निर्दलीय प्रार्थी भागोप्रमोमा सामेल

खरसाङ: यसपालीको पञ्चायत चुनावमा तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने नरबुङ चियाबारीको बुथ नम्बर २४२ बाट निर्दलीय प्रार्थीको रुपमा खड़ा भएर जितेका अम्बिका देवान भारतीय