Day: जुलाई 9, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

लक्ष्य सेन कनाडा ओपनको फाइनलमा, सेमिफाइनलमा हारिन् सिन्धु

९ जुलाईः कमनवेल्थ गेम्स च्याम्पियन भारतका लक्ष्य सेनले जापानका केण्टा निशिमोतोलाई सीधा गेममा पराजित गरी कनाडा ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको फाइनलमा प्रवेश गरे। सेनले जापानका

खेलकुद

जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः मेवरिक स्पोर्टिंग क्लबको एकतर्फी जीत

९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा मेवरिक स्पोर्टिंग क्लबले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित

खेलकुद

सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः बड़ा काकझोड़ा युनाइटेड क्लबको रोमाञ्चक जीत

९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा बड़ा काकझोड़ा युनाइटेड क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग

क्षेत्रीय

हरिश्चन्द्रपुर, मालदाको बुथ नम्बर २२४ मा तृणमूल र सीपीएम-कांग्रेस गठबन्धन समर्थकहरू बीच झडप

मालदा: मालदाको हरिश्चन्द्रपुरको सुल्तान नगर क्षेत्रको योगीलाल गाउँमा आइतबार बिहानदेखि तृणमूल समर्थक र सीपीएम-कांग्रेस गठबन्धनबिच झडप भएको छ। निर्वाचनपछिको हिंसाका कारण योगीलाल गाउँमा तनाव बढेको छ।

क्षेत्रीय

मालदाको हरिश्चन्द्रपुरमा बम विष्फोट हुँदा कांग्रेस र तृणमूलका करिब १५ कार्यकर्ता घाइते

मालदा: हरिश्चन्द्रपुर २ ब्लक क्षेत्रको मशालदह ग्राम पञ्चायतको जहुरपुर चुनावपछि हिंसाको आगोमा जलिरहेको छ। हिजो मतदान सकिएपछि उक्त क्षेत्रमा कांग्रेस समर्थक र तृणमूल समर्थकबिच झडप भएको

क्षेत्रीय

जलपाइगढीको हाकिमपाडा बीएफपी स्कूलबाट लुटिएको मतपेटिका क्षेत्रको नाली र पोखरीबाट बरामद

जलपाइगढी: जलपाइगढीको हाकिमपाडा बीएफपी स्कूलबाट लुटिएको मतपेटिकाहरू सोही क्षेत्रको नालीबाट बरामद गरियो। आइतबारको यो घटनाले जलपाइगढीमा निकै सनसनी मच्चाएको छ। घटनास्थलमा केन्द्रीय बलका कर्मचारीहरू उपस्थित थिए।

क्षेत्रीय

बीएसएफका डीआईजीले भने: ‘बंगालमा केन्द्रिय बलहरूको तैनाथीको लागि चुनाउ आयोगले दिएन विस्तृत जानकारी’

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको लागि गए शनिवार भएको मतदान अवधि १७ जना मानिसहरूको हत्या एवं कतिपय क्षेत्रहरूमा भएको हिंसाका हृदयविदारक तस्वीरहरू अघि आएका छन्। यसको

क्षेत्रीय

श्रेष्ठ वेलफेयर सोसाइटीद्वारा रक्तदान शिविर

सिलगढी: सिलगढीमा रगत संकटको सामना गर्न श्रेष्ठ वेलफेयर सोसाइटीले आइतबार सोसाइटीको कार्यालयमा रक्तदान शिविरको आयोजना गरेको छ। शिविरमा जिल्लाका धेरैले रक्तदान गरेका थिए। पछिल्ला केही महिनादेखि

नेपाल

जमिन घोटाला प्रकरणमा नेपालका सञ्चारसचिव पक्राऊ

पूर्व मन्त्री र पूर्व सचिवहरुमाथि पक्राउ पूर्जी काठमांडू। नेपालमा जमिन हिनामिना प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय

क्षेत्रीय

पुनः मतदानको दाबी गर्दै भाजपा प्रार्थी कालचिनी बीडीओ कार्यालय अघि धरना

कालचिनीः पुनः मतदानको दाबी गर्दै बुखिमबारी पार्ट नम्बर ११/१७१ का भाजपा प्रार्थी रोजमेरी खाल्को लगायत तिनका समर्थकहरूले कालचिनी बीडीओ कार्यालय अघि धरना प्रदर्शन शुरु गरेका छन्।

क्षेत्रीय

अचानक ढल्यो बहुतले बिल्डिङको सीड़ी, ५० भन्दा धेरै फंसे

कोलकाताः महानगर कोलकाताको बेनियापुकुर क्षेत्रमा एक बहुतले भवनको सीड़ी अचानक ढल्यो। यस घटनामा कम्तीमा ५४ जना बिल्डिङभित्र फंसे जबकि एक व्यक्ति घाइते भयो। घटना आइतवार बिहान

क्षेत्रीय

कालेबुङ भालुखोप काण्डका चारजना आरोपी पक्राउ

कालेबुङ: कालेबुङ भालुखोप काण्डका चारजना आरोपीलाई पुलिसले पक्राउ गरेको छ भने पक्रा परेकाहरूमा सरण राई, किशोर राई, लक्ष्मण छेत्री र विकास खवास सामेलछन्। पुलिसले यी चारजना