
खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई रैलीसहित सचेतना कार्यक्रम सम्पन्न
खरसाङ: खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई साथै मानिसहरूलाई बाँदरको आक्रमणदेखि जोगाउन सचेतना कार्यक्रम सम्पन्न भएको छ। खरसाङ महकुमा कार्यालयको तत्परतामा विभिन्न विभागहरूलाई लिएर आज खरसाङ बजारमा