
सोरेङमा ‘मेरो रुख मेरो सन्तती’ अभियान सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न
सोरेङ: आज वन विभागले सोरेङ बजारमा ‘मेरो रुख मेरो सन्तती’ अभियान सम्वन्धि सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा वन विभागका कर्मचारीहरूले यो अभियानलाई मध्यनजर राख्दै एउटा