Day: जुन 18, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टमा गुञ्जमान एफसी कोठीडाँडा बिजयी

खरसाङ: खरसाङको तीनधारे महानदी समष्टिभित्र पर्ने सिविटारको बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार भएको खेलमा सिविटार कोठीडाँडाको गुञ्जमान एफसी बिजय भएको छ। गत

क्षेत्रीय

विधानसभा अध्यक्ष उप्रेती र विधायकगण प्रथम राष्ट्रिय विधायक सम्मेलनमा सहभागी

गान्तोकः सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा र विधानसभाका सदस्यहरूको टोली मुम्बईमा १५ देखि १७ जूनसम्म आयोजित प्रथम राष्ट्रिय विधायक सम्मेलनमा सहभागी बने। यस

खेलकुद

छैटौं युवा राष्ट्रिय बक्सिङ प्रतियोगिताको समापन

जसलाल प्रधान बक्सिङ एकादमी स्थापना गर्नेः मुख्यमन्त्री तामाङ गान्तोक: सिक्किम अमेच्युर बक्सिङ एसोसिएशन र बक्सिङ फडरेशन अफ् इन्डियाको संयुक्त पहलमा राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित छैटौं युवा

क्षेत्रीय

प्रधानमन्त्री मोदीको कुशल नेतृत्वमा देश सही दिशामा अगाडि बढिरहेको छः नड्डा

नाम्चीः नाम्चीमा आज भाजपाको नौं साल बेमिसाल कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा मुख्य अतिथिको रूपमा उपस्थित रहने प्रस्तावित थियो तर, प्रतिकूल

क्षेत्रीय

ताङजी स्कूल र सोफियम ब्याण्डलाई गङ्गाप्रसाद स्मृति सम्मान

प्रभात पाठक, चन्द्रलेखा गुरुङ मणिराज राई अनि एमएस खान पनि हुनेछन् सम्मानित गान्तोकः गोर्खे खबर कागतका सम्पादक आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको १७२औँ जन्म जयन्तीमा ६

क्षेत्रीय

स्वतन्त्रता आन्दोलनमा नेताजीको संघर्षमाथि लेखिएको पुस्तक ‘अंडमान में नेताजी’ को विमोचन

कोलकाताः स्वतन्त्रता प्राप्तको निम्ति नेताजी सुभाष चन्द्र बोसको संघर्षमाथि लेखिएको पुस्तक ‘अंडमानेर नेताजी’ को विमोचन भएको छ। स्वतन्त्र भारतको पहिलो अन्तरराष्ट्रिय स्तरमा मान्यताप्राप्त आजाद हिन्द सरकार

क्षेत्रीय

हात्तीको हमलामा आठ घर क्षतिग्रस्त, एकको मृत्यु

अलिपुरद्वारः अलिपुरद्वार जिल्लाको चिन्चुला चिया बगान क्षेत्रमा जंगली हात्तीको हमलामा एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम रञ्जीत उरांव हो। जानकारी अनुसार, गए राति जंगली

क्षेत्रीय

सिविक भोलेन्टियरको घरमा हात्तीको हमला, भाग्यले बाचे

जलपाइगढ़ीः सिविक भोलेन्टियरको परिवार हात्तीको हमलाबाट भाग्यले बाचेका छन्। तर हात्तीको हमलामा घर क्षतिग्रस्त भएको छ। घटना आइतवार बिहान मटेली प्रखण्डको महाबाडी बस्तीमा घटेको हो। स्थानीय

क्षेत्रीय

भाजपा प्रत्याशीको घर छेउबाट ताजा बम उद्धार

कुचबिहारः दिनहाटाको बुरिरहाटमा भाजपा प्रत्याशीको घर छेउबाट ताजा बम भेटिएपछि क्षेत्रमा आतङ्क फैलेको छ। जानकारी अनुसार, आइतवार बिहान लगभग ७ बजी बूथ नम्बर २ का भाजपा

क्षेत्रीय

ट्रकहरूबीच भिड़न्त, दुई घाइते

जलपाइगढ़ीः फूलबाड़ीमा दुई ट्रकबीच भिड़न्त हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरूको नाम सुनील साहा र विनोद सिंह बताइएको छ। दुवै ट्रक चालक हुन्। घटना फूलबाड़ीको

क्षेत्रीय

७० परिवार तृणमूल कांग्रेसमा सामेल

राजगञ्ज: भाजपा छोडेर ७० परिवार तृणमूलमा सामेल भएको छ। आज राजगञ्ज ब्लकको माझीयाली ग्राम पञ्चायत अन्तर्गत बलाईगछ गाउँमा एउटा समर्थन सभाको आयोजना गरेर तृणमूल राजगञ्ज ब्लक

क्षेत्रीय

हावड़ामा घरमा भेटियो जाली नोट छाप्ने कारखाना, दुई पक्राउ

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता छेउ हावड़ा जिल्लामा एउटा घरमा जाली नोट छाप्ने कारखाना भेटिएको छ। यस घरमा राज्य सीआईडीको स्पेशल अपरेशन ग्रुप (एसओजी) ले छापा