Day: जुन 17, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मूर्ति नदीबाट वृद्धको शव उद्धार

जलपाइगढ़ीः जिल्लाको मटेली थाना पुलिसले शनिवार मूर्ति नदी छेउ एक वृद्धको शव उद्धार गरेको छ। मृतकको नाम भोला उराव (७०) बताइएको छ। मटेली प्रखण्डको दक्षिण धुपझोडाको

क्षेत्रीय

राज्यका मुख्य चुनाउ अधिकारी ममताको इशारामा नाचिरहेछन्- दिलीप

कोलकाताः भारतीय जनता पार्टीको पश्चिम बंगाल एकाईका पूर्व अध्य़क्ष एवं पार्टीका राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले शनिवार राज्यका मुख्य चुनाउ अधिकारी राजीव सिन्हामाथि तीखो हमला गरेका छन्।

क्षेत्रीय

पञ्चायत चुनाउः नामांकनपछि पनि हिंसा जारी, भाजपा र माकपा नेताहरूमाथि हमला

कोलकाताः पञ्चायत चुनाउलाई केन्द्र गरी बंगालमा हिंसा रोकिने नाम लिइरहेछैन। १५ जूनमा नामाङ्कन समाप्त भएपनि हिंसा अहिलेपनि जारी छ। कतै माकपा उम्मेदवारको घरभित्र पसेर हमला गरिएको

क्षेत्रीय

पशु लोड गरिएको कन्टेनर जफत, चालक पक्राउ

सिलगढ़ीः एनजेपी थाना पुलिसले शनिवार बिहानै कन्टेनरमा लोड गरी तस्करी गरिहेका पशुहरूलाई जफत गरेको छ। साथै कन्टेनर चालकलाई पनि पक्राउ गरिएको छ। पक्रा परेको कन्टेनर चालकको

अन्तर्राष्ट्रिय

फेरि कोरोना फर्किंदैछ? चीनमा कोभिड पोजिटिभ दर ४० प्रतिशत नाघ्यो

बेइजिङ: चीनमा फेरि कोरोनाको महामारी फैलिन थालेको छ। बेइजिङलगायत चीनका धेरै ठूला सहरहरूमा कोभिड पोजिटिभ दर ४० प्रतिशत नाघेको छ। नयाँ एक्सबीबी भेरिएन्टहरू चीनमा कोरोना भाइरसको

क्षेत्रीय

प. बंगाल सरकारले केन्द्रिय बल तैनाथ गर्ने हाई कोर्टको आदेशलाई सुप्रीम कोर्टमा चुनौती दिने

कोलकाताः पश्चिम बंगालमा आसन्न पञ्चायत चुनाउलाई केन्द्र गर्दै कोलकाता हाईकोर्टले केन्द्रिय बलहरूलाई तैनाथ गर्ने आदेश दिएको छ। तर राज्य सरकार र राज्य चुनाउ आयोगले हाईकोर्टको उक्त

क्षेत्रीय

पेग्योङ पैह्रोले थुनिएका पर्यटक निकाल्न शुरु

गान्तोकः पेग्योङको पैह्रोका कारण उत्तर सिक्किमको लाचेन, लाचुङ र चुङथाङमा थुनिएका पर्यटकलाई निकाल्ने पहल शुरु भएको छ। बिहिवार राति चुङ्थाङ नजिक पेग्योङका दुई स्थानमा पैह्रो झर्दा

राष्ट्रिय

तीस लाखको स्म्याकको साथ तस्कर पक्राउ

हरिद्वार: एसटीएफको एएनटीएफ टीमलाई त्यस समय ठूलो सफलता हासिल भयो जब हरिद्वारको श्यामपुर थाना क्षेत्रबाट टीमले ३० लाख रूपियाँको स्म्याकको साथ एक नशा तस्करलाई पक्राउ गऱ्यो।

क्षेत्रीय

बीरभूम जिल्लामा हतियार र कारतूसको भण्डार भेटियो

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले भारी मात्रामा हतियारहरू र कारतूसहरूको भण्डार उद्धार गरी आरोपित अब्दुल रहीम शेख उर्फ महरूल शेख (पूर्व बर्दवानको

क्षेत्रीय

रातेचुका ट्याङ्की भेलले पुरिएपछि गन्तोकको पिउने पानी सप्लाई कटौती हुने सम्भावना

गान्तोकः पछिल्ला केही दिनदेखि लगातार परेको झरीले खोला बढेपछि रातेचुको पिउने पानीको मुहानमा अवस्थित ट्याङ्कीहरू भेलले पुरिएका कारण गान्तोकको पिउने पानी सप्लाईमा वाधा उत्पन्न हुने सम्भावना

क्षेत्रीय

एक महिलाको रहस्यमय मृत्युले सनसनी

इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थानाको अजित बस कोलोनीमा शनिबार एक महिलाको रहस्यमय मृत्युले सम्पूर्ण क्षेत्रमा सनसनी मच्चाएको छ। घटनाको खबर पाएलगत्तै त्यहाँका मानिसहरू भेला हुन

राष्ट्रिय

ईडीद्वारा पेन्डोरा पेपर्स लिक मामिलामा ३०.६० करोड़ रूपियाँको सम्पत्ति जफत

नयाँ दिल्ली: प्रवर्तन निदेशालय (ईडी) ले पेन्डोरा पेपर्स लिक मामिलामा ३०.६० करोड़को सम्पत्ति जफत गरेको छ। जाँच एजेन्सीले विदेशी मुद्रा प्रबन्धन (फेमा)का प्रावधानहरूको उल्लङ्घन मामिलामा विक्रम