Day: जुन 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कुटपीटमा घाइते व्यक्तिको मृत्यु, मामिला दर्ता

सिलगढ़ीः आपसी विवादमा एक व्यक्तिको कुटी-कुटी हत्या गरिएको मामिला प्रकाशमा आएको छ। घटना मंगलवार सिलगढ़ी नगर निगमको वार्ड नम्बर-४ को महाराजा कोलोनीको हो। मृतकको पहिचान सिलगढ़ी

क्षेत्रीय

आईसीडीएस डीपीओ समक्ष ज्ञापन

कालचिनीः सीआईटीयू समर्थित पश्चिम बंगाल राज्य आईसीडीएस कर्मी समितिद्वारा मङ्गलबार अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या स्थित आईसीडीएसका डीपीओ समक्ष ज्ञापन सुम्पिएको जानकारी सो संगठनका सचिव काकोली

क्षेत्रीय

बाङ्गिया हिन्दु महामञ्चले गरे पर्खाल, नाला र सिढीको छेउमा देवताको तस्बिर राख्नेकाे विरोध

सिलगढी: बाङ्गिया हिन्दू महामञ्चले सिलगढीका विभिन्न इलाकामा भित्ताहरू, नालीहरू र सिढीहरूमा देवताहरू र हिन्दू देवी-देवताहरूको तस्बिर टाँसेको विरोधमा र्‍याली निकाल्यो। यो र्‍याली सिलगढीको हाश्मी चोकबाट सिलगढी

क्षेत्रीय

चितुवाको आक्रमणमा श्रमिक घाईते

कालचिनीः डुवर्सको प्रायजसो चियाबारी गाउँ बस्तीहरू जंगल संलग्न रहेकोले जंगली जानवरहरूको रगरगी चियाकमानको सेक्सनहरूमा हुनु सामान्य विषय भएता पनि विगत एक दशकको तुलनामा अहिले जंगली हात्ती

क्षेत्रीय

सिभिक भोलिन्टियर्स सीमा लोहार सम्मानित हुने

कालचिनीः महिला फूटबल टीम डुवर्स ११ खेल्दाखेल्दै सिभिक भोलिन्टियर्समा काम पाएकी सीमा लोहारलाई आगामी ९ जुनको दिन कालेबुङ टाउन हलमा आयोजना हुने स्टेट चाइल्ड प्रोटेक्शन डे

क्षेत्रीय

पुटुङ कमानमा काटिन थाल्यो पीएफ

चियाश्रमिकहरूमा छायो खुशीको लहर पानीघट्टा: पुटुङ चियाकमानका श्रमिकहरूको काटिन थाल्यो पीएफ। पीएफ काटिन थालेपछि कमानका श्रमिकहरूमा खुशीको परिवेश छाएको छ। पुटुङ चियाकमान धेरै वर्षदेखि चल्दै बन्द

क्षेत्रीय

सभासद सन्दीप छेत्रीद्वारा लिङ्गिया चियाबारीमा बनिने रोडको शिलान्यास

दार्जिलिङ: लिङ्गिया चियाबारीमा बनिने रोडको क्षेत्रीय सभासद सन्दीप छेत्रीले शिलान्यास गरेका छन्। नेपाली साहित्य जगतकै वरिष्ठ साहित्यकार पारिजातको जन्मथलो हो जहाँको रोडको शिलान्यास आज सभासद सन्दीप

क्षेत्रीय

उड़ीसा रेल दुर्घटनामा मृत मयनागुरीका तरुण रोयको शव घर पुग्यो, अन्त्येष्टिमा भीड

जलपाईगुडी: उडिसा रेल दुर्घटनामा मृत्यु भएका म्यानागुरीका तरुण रायको शव जलपाईगुडी जिल्ला प्रशासनको पहलमा जलपाईगुडी मेडिकल कलेज र अस्पताल पुगेपछि मंगलबार बिहान विशेष एम्बुलेन्समा जलपाईगुडी ल्याइएको

क्षेत्रीय

अखिल भारतीय डीएसओ दार्जिलिङ जिल्ला समितिकाे शिक्षा नीति खारेज गर्न माग गर्दै ज्ञापनपत्र

सिलगढी: चार वर्षे डिग्री कोर्स सुरु गर्ने विरोधमा डीएसओ आन्दोलनमा सामेल भएको छ। अखिल भारतीय डीएस र दार्जिलिङ जिल्ला समितिले स्नातक तहमा ४ वर्षे डिग्री पाठ्यक्रम

खेलकुद

के-लीगः अनिमेश गुरुङको ह्याट्रिकले कालेबुङ पुलिसको जीत

६ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा ग्रुप ए-को अन्तिम म्याचमा कालेबुङ जिल्ला पुलिसले सजिलै जीत हासिल गऱ्यो।

खेलकुद

खरसाङ सुपर लीग: दिनको दुवै म्याच ड्र

६ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा मंगलवार खेलिएको दुवै म्याच ड्र रह्यो।

क्षेत्रीय

ग्राहकको पैसा लिएर भाग्ने सीएसपी कर्मचारीविरुद्ध मुद्दा दर्ता

सिलगढी: सरकारी बैंकको ग्राहक सेवा केन्द्र (सीएसपी) का कर्मचारी विरुद्ध बागडोगरा पुलिस स्टेशनमा मामला दर्ता गरिएको छ। प्राप्त जानकारीअनुसार केही दिन अघि सिलगढी महाकमा परिषद अन्तर्गत