Day: जुन 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोकराझार- महिलाको गलाबाट चेन खोसेर भागिरहेको आरोपित पक्राउ

कोकराझारः कोकराझारको वीआईपी रोड र अतिरिक्त पुलिस अधीक्षकको बंगला नजिकको सड़कमा हिजो राति स्नेचरले थानापारा निवासी एक महिलाको गलाबाट सुनको चेन खोसेर भाग्यो। चेन खोसिएपछि महिला

Uncategorized

सिलगढीका अशरफले जिते स्वर्ण

सिलगढी: अशरफले उत्तर प्रदेशमा आयोजित खेल भारत प्रतियोगितामा खेलेर सिलगढीको नाम रोशन गरेका छन्। उनले उत्तर प्रदेशमा खेल भारत प्रतियोगितामा बंगालका लागि स्वर्ण जिते। अबको उनको

क्षेत्रीय

फलहरूको टोक्रीको आड़मा दाउरा तस्करीको प्रयास

जलपाइगढ़ीः वन विभागको डायना र चालसा रेञ्जका वन कर्मीहरूले हिजो राति फलहरूको टोक्रीहरूको आड़मा अवैध रूपमा दाउराको तस्करीलाई असफल बनाएका छन्। वन कर्मीहरूले लाखौं रूपियाँको दाउरा

क्षेत्रीय

कुन्तल घोषलाई कोर्टमा पेश गरियो, ईडीले झूठो बोलिरहेछ- कुन्तल

कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा पक्रा परेका तृणमूल कांग्रेसका पूर्व युवा नेता कुन्तल घोषलाई शुक्रवार एक पल्ट फेरि अलीपुरको विशेष सीबीआई कोर्टमा पेश गरियो। यहाँ मीडिया

क्षेत्रीय

टोटो चोरी मुद्दामा २ जना पक्राउ

सिलगढी: टोटो चोरी मामिलामा प्रधान नगर थाना पुलिसले २ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू एक नम्बर वार्ड अन्तर्गत पञ्चानन कोलनी निवासी टिङ्कू बर्मन र गणेश

क्षेत्रीय

भोटाङ राजाको राज्य अभिषेकको बर्षगाँठको अवसरमा वृक्षारोपण

कालचिनीः छिमेकी देश भोटाङको राजा जिग्मे सिङ्गे वाङचुकको राज्याभिषेकको चौथो बर्षगाँठको अवसरमा शुक्रबार जयगाउँ भ्यु प्वाइन्ट क्षेत्रमा भोटाङका अधिकारीगण र भारततर्फका अधिकारीगणको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरियो।भारततर्फबाट

क्षेत्रीय

केन्द्रीय बन्दरगाह, जलस्रोत तथा आयुष विभागका मन्त्री सर्वानन्द सोनोवाल सिलगढीमा

सिलगढी: केन्द्रीय बन्दरगाह, जलस्रोत र आयुष विभाग मन्त्री सर्वानन्द सोनोवाल संगठनात्मक कार्यमा भाग लिन शुक्रबार सिलगढी पुगेका छन्। उहाँले सिलगढी डिभिजनको नक्सलबारीमा भाजपाको संयुक्त मोर्चाको बैठकमा

खेलकुद

के-लीगः कुञ्जमान थापाको ह्याट्रिकले जर्जियन एफसी सजिलै विजयी

२ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन फूटबल क्लबले ठूलो अन्तरले जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा

खेलकुद

हकी खेलमा प्रतिभा देखाउँदै रियेश शर्मा र निकिता राई

२ जूनः फूटबल भनेपछि मरिमेट्ने उत्तर बंगालमा हकी खेलले पनि अलग स्थान पाउन थालेको छ। हकी खेलमा आफ्नो प्रतिभा देखाउँदै पहाड़का दुईजना युवा खेलाड़ीले १३औं नेशनल

क्षेत्रीय

निष्ठावान स्वयंसेवक थिए जयन्त सहस्त्र बुद्धेः पान्डेय

कोलकाताः विज्ञान भारतीका संगठन मन्त्री र राष्ट्रिय स्वयंसेवक संघका प्रचारक रहेका जयन्त सहस्त्रबुद्धेको निधनमा विज्ञान भारतीको बंगाल एकाईले दुःख व्यक्त गरेको छ। राष्ट्रिय स्वयंसेवक संघको अखिल

क्षेत्रीय

अलिपुरद्वारको अस्पताल रोडकाे आगलागीमा दुई दाेकान जलेर स्वाहा

अलिपुरद्वार: अलिपुरद्वारको अस्पताल रोडमा आगलागी हुँदा दुई वटा दोकान साथै चारवटा गोदाम पनि क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार आज अस्पताल रोडस्थित एउटा बिल्डिङमा रहेको दुई

क्षेत्रीय

विश्व वातावरण दिवस अन्तर्गत सचेतना अभियान

सिलगढी: विश्व वातावरण दिवसको उपलक्ष्यमा, जुन २को दिन बिहान, युवा भारती (सामाजिक र वातावरण मैत्री संगठनहरूको संयुक्त फोरम) सँगसँगै उत्तरी वातावरणको संयुक्त मञ्चले प्लास्टिक विरोधी अभियानको