सिलगढीका अशरफले जिते स्वर्ण

IMG-20230602-WA0209.jpg

सिलगढी: अशरफले उत्तर प्रदेशमा आयोजित खेल भारत प्रतियोगितामा खेलेर सिलगढीको नाम रोशन गरेका छन्। उनले उत्तर प्रदेशमा खेल भारत प्रतियोगितामा बंगालका लागि स्वर्ण जिते। अबको उनको लक्ष्य देशका लागि पदक जितने हो। घर फर्किएपछि विधाननगर वेलफेयरले उनको यस उपलब्धिमा उनलाई बधाई दिए। बधाई दिँदै ओउँदो दिनको लागि शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement