Day: मे 30, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मन्त्री साम्दुप लेप्चाद्वारा कृषि सिँचाई उपकरण वितरण

गान्तोक: प्रधानमन्त्री कृषि सिँचाई योजना (पीएमकेएसवाई) प्रति थोपा अधिक फसल योजनाअन्तर्गत सोमवार एक दिवसीय वितरण कार्यक्रम मंगन जिल्लाको सिङगिक सेन्तम ग्राम पञ्चायतमा आयोजन गरियो। कार्यक्रममा लघु,

एम्बुलेन्समा राखिएको कफिनबाट भारी मात्रामा गाँजा उद्धार, चार पक्राउ

सिलगढ़ीः स्पेशल टास्क फोर्स (एसटीएफ) ले आमबाड़ी केनाल रोडबाट मङ्गलवार एउटा एम्बुलेन्सबाट भारी मात्राम गाँजा जफत गरेको छ र तस्करीको आरोपमा एक महिला सहित चार आरोपितलाई

राष्ट्रिय

बैंक अफ् बडोदा राष्ट्रभाषा सम्मान अवार्डको लागि नेपाली भाषाको उपन्यास फातसुङ मनोनित

दार्जिलिङ: आज बैंक अफ् बडोदाले “बैंक अफ बडोदा राष्ट्रभाषा सम्मान अवार्ड २०२३ को पहिलो संस्करणको लागि १२ मनोनयनहरूको सूची घोषणा गरेको छ। नेपाली भाषाको उपन्यास ‘फात्सुङ’

क्षेत्रीय

जीटीए चिफ् अनित थापाद्वारा सिमुलबारीमा विकास परियोजनाको शिलान्यास

सरकारले दिँदैछ भने हामीले खोज्नु पनि सक्नुपर्छ: अनित थापा खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज सुकुना पानीघट्टा समष्टि अन्तर्गत सिमलबारीमा आयोजित एक कार्यक्रममा

क्षेत्रीय

अलिपुरद्वारमा सीपीआईएमको ऱ्याली

कालचिनीः केन्द्रको भाजपा सरकार र तृणमूल सञ्चालित राज्य सरकारले जनतालाई दिग्भ्रमित पार्ने मात्र काम गरिरहेको र चाँडो भन्दा चाँडो सयदिने कामको पैसा जनसाधारणले पाउन पर्ने एवम्

क्षेत्रीय

अन्तरराज्यिय हतियार तस्करी गुटका तीन सदस्य पक्राउ

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले अन्तरराज्यिय हतियार तस्करी गुटका तीन सदस्यलाई रेड ह्याण्डेड पक्राउ गरेको छ। यिनीहरूको पहिचान बिहारको मुंगेर निवासी श्रीलाल

क्षेत्रीय

एक व्यक्तिको रहस्यमय मृत्युले सनसनी

जलपाईगुडी: मंगलबार एक व्यक्तिको मृतदेह झुण्डिएको अवस्थामा भेटिएपछि क्षेत्रमा सनसनी फैलियो। यो घटना म्यानागुरी ब्लकको दक्षिण भुस्कडांगा क्षेत्रमा भएको हो। मृत्यु हुनेको नाम सहिदर रहमान (४०)

क्षेत्रीय

अलिपुरद्वार जिल्ला अस्पतालमा आपतकालीन अवलोकन वार्ड र क्यान्सर निदान केन्द्रको उद्घाटन

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला अस्पतालमा मंगलबार तीन महत्त्वपूर्ण सेवाहरू शुरु गरियो। यस दिन अलीपुरद्वार जिल्ला अस्पतालमा आपतकालीन अवलोकन वार्ड खोलिएको छ। अब यहाँ ३ वटा बेड हुनेछन्।

खेलकुद

के-लीगः युनाइटेड ब्रदर्सको अजेय अभियान जारी

३० मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा युनाइटेड ब्रदर्सले आफ्नो अजेय अभियान जारी राख्यो। स्थानीय मेला ग्राउण्डमा मंगलवार

व्यापार/वाणिज्य

फ्याबइण्डियाद्वारा गर्मीमा राहतका लागि ‘द बिग समर’ प्रस्तुत

नयाँ दिल्ली: यो गर्मी मौसम निक्कै फरक हुन गइरहेको छ। गर्मीको मौसममा राहत दिलाउन फ्याबइण्डियाले ‘द् बिग समर’ प्रस्तुत गरेको छ। यो एउटा उत्सव हो, जहाँ

Uncategorized

क्षयरोग उन्मूलन र गर्भवती आमाको मृत्यु रोक्ने विषयमा बैठक

अलिपुरद्वार: जिल्लामा क्षयरोग उन्मूलन र गर्भवती आमाहरूको मृत्यु रोक्न जिल्ला प्रशासन सक्रिय छ। अलीपुरद्वार जिल्ला मजिस्ट्रेट र जिल्ला मुख्य स्वास्थ्य अधिकारीले मंगलबार अलिपुरद्वार जिल्ला प्रशासनिक भवन

क्षेत्रीय

ह्यान्डलूम एण्ड वीभर्स सेलको उत्तर बंगाल क्षेत्रीय सम्मेलन आयोजित

कुचबिहार: तुफानगंजको सामुदायिक हलमा बीजेपीको ह्यान्डलूम एण्ड वीभर्स सेलको उत्तर बंगाल क्षेत्रीय सम्मेलन आयोजना गरियो। सम्मेलनलाई सम्बोधन गर्दै भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले तृणमूल नेताहरूको नाम