Day: मे 7, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

के-लीगः जर्जियन युनाइटेड एफसी सजिलै विजयी

७ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन युनाइटेड एफसी-ले जीतको साथ अभियान शुरु गऱ्यो । स्थानीय मेला

क्षेत्रीय

विश्व थैलेसेमिया दिवसको पूर्वसन्ध्यामा सिलगढीमा स्वैच्छिक संस्थाहरूद्वारा आयोजित रक्तदान शिविर

सिलगढी: विश्व थैलेसेमिया दिवसको पूर्वसन्ध्यामा सिलगढीमा स्वैच्छिक संस्थाहरूले अनौठो पहल गरेका छन्। भोलि विश्व थालेसेमिया दिवस। सिलगढीको एक स्वैच्छिक संस्था प्रज्ञाशन समाज कल्याणको पहलमा महाकालपल्ली, सिलगढीमा

क्षेत्रीय

आशारिका फाउण्डेशनद्वारा आर्थिक सहयोग प्रदान

सोनादा: आशारिका फाउण्डेशन सोनादा रंगबुलद्वारा चुनभटी सिपाईधुरा चियाकमान निवासी अाय स्रोत कम्ती भएको सुकदेव शर्मालाई पाँच हजार रूपियाँ प्रदान गरेका छन्। उनको घरको आवस्था एकदम सोचनीय

साहित्य/कला

द्वारिका छेत्रीद्वारा लिखित कविता कृति ‘आदिम भोक’ लोकार्पित

कवि द्वारिकाको कविताहरू हामीले यथार्थमा भोगिरहेका छौं: कालुसिंह रणपहेंली खरसाङ: खरसाङकी नारी स्रष्टा द्वारिका छेत्रीद्वारा लिखित पहिलो कविता कृति ‘अादिम भोक’ को आज खरसाङको पार्क लोकेशनस्थित

खेलकुद

कप्तान रोहित शर्माको खराब फर्मले गावस्कर चिन्तित

७ मईः भारतीय टीम र इण्डियन प्रीमियर लीग (आईपीएल)-मा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा आईपीएल २०२३-मा खराब फर्मसँग जुझिरहेका छन्। रोहितले आईपीएलको यस सीजनमा १० वटा

क्षेत्रीय

वनवासी कल्याण आश्रम उत्तरबाङका १०८ वनवासी जोडीको सामूहिक विवाह

सिलगढी: हरेक पटकझैं यसपटक पनि वनवासी कल्याण आश्रम, सालुगढा, उत्तरबंगालको तर्फबाट १०८ वनवासी जोडीको सामूहिक विवाहको आयोजना गरिएको छ। यसपटक पनि सालबारीस्थित बिरसा शिशु शिक्षा केन्द्रमा

अन्तर्राष्ट्रिय

नेपालमा हिमपैह्रोले तीनको मृत्यु

काठमाण्डौंः नेपालमा हिमपैह्रोले तीनजनाको मृत्यु भएको छ। पश्चिम नेपालको मुगुमा यार्सागुम्बा संकलनका लागि गएकामध्ये तीनजनाको मृत्यु भएको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले मृतकहरुको

राष्ट्रिय

मणिपुरमा एकसातादेखि भड्किएको जातीय हिंसामा दर्जनौँको मृत्यु

भारतीय राज्य मणिपुरमा भएको जातीय हिंसामा परेर कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गत साताको सुरुमा राज्यको मुख्य जातीय समुदायलाई अनुसूचित जनजाति (एसटी) वर्गमा

नेपाल

नेपालका प्रचण्ड सरकारमा थप मन्त्री नियुक्त

काठमाण्डौंः नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री थपिएका छन्। नेपाली काँग्रेसबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई आज आइतवार प्रधानमन्त्री प्रचण्डको सिफारिशमा

क्षेत्रीय

६७ वटा भैँसीसहित बिहार नम्बरका दुई पाङ्ग्रे ट्रक बरामद

सिलगढी: गोप्य स्रोतहरूबाट सूचना प्राप्त गरेपछि, नयाँ जलपाइगढी पुलिस स्टेशनले शनिबार राति कारबाहीमा ६७ भैँसी बरामद गरेको छ। नयाँ जलपाइगढी थानाको गोरा मोड इलाकामा बिहार नम्बर

क्षेत्रीय

राजमार्गमा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु, अन्यको अवस्था गम्भीर

उत्तर दिनाजपुर: इस्लामपुर थानाको मौलानी क्षेत्रमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक किशोरको मृत्युले प्रदेश राजमार्गमा चहलपहल मच्चाएको छ। घटनामा अर्का एक किशोर पनि गम्भीर घाइते

क्षेत्रीय

अलिपुरद्वारमा प्रधानमन्त्रीलाई पत्र पठाउने प्रतिस्पर्धा

अलिपुरद्वार: अभिषेक ब्यानर्जीको निर्देशनमा, बंगालको वञ्चितताको बारेमा गुनासो गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउन हतार भयो। अभिषेकले प्रधानमन्त्रीलाई बंगाललाई वञ्चित गरेको आरोप लगाउँदै १ करोड पत्र