वनवासी कल्याण आश्रम उत्तरबाङका १०८ वनवासी जोडीको सामूहिक विवाह

5f69a351-ec2b-466f-86c5-8577223c55cc

सिलगढी: हरेक पटकझैं यसपटक पनि वनवासी कल्याण आश्रम, सालुगढा, उत्तरबंगालको तर्फबाट १०८ वनवासी जोडीको सामूहिक विवाहको आयोजना गरिएको छ। यसपटक पनि सालबारीस्थित बिरसा शिशु शिक्षा केन्द्रमा वनवासी कल्याण आश्रमको तर्फबाट १०८ वनवासी र आदिवासी दम्पतीले विवाह गरेका छन्। यस कार्यमा रोटरी क्लब अफ सिलगढीले पनि सहयोग गरेको थियो। ११ जोडीको विवाह खर्च संस्थाले उठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement