Day: मे 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

दुबई अर्थतन्त्र र पर्यटनको नयाँ समर अभियानद्वारा भारतीय आगन्तुकहरूलाई यस गर्मीमा अविस्मरणीय बिदाको लागि निमन्त्रणा

कोलकाता: गर्मीको रमाइलो फिर्ता आयो र दुबईले प्रस्ताव गर्नसक्ने सबैभन्दा राम्रोसँग, भारतीय परिवारहरूलाई शहरमा बिदाको यादगार अनुभव लिन आमन्त्रित गर्दछ। दुबईको अर्थतन्त्र र पर्यटन विभागले दिग्गज

खेलकुद

खरसाङ प्रीमियर लीग:यूकेएफसी र युनाइटेड दिलाराम विजयी, एचएफए र चैतेपानीबीच म्याच ड्र

६ मईः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ प्रीमियर लीग २०२३ फूटबल प्रतियोगिताको पहिलो दिन शनिवार तीनवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा युनाइटेड खरसाङ

क्षेत्रीय

दार्जीलिङ पहाडका वीर छोराको वीरगतिमा मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा गहिरो दुःख प्रकट

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले जम्मू-कश्मीरमा आतंकवादीहरूसँगको भिडन्तमा शहीद भएका दार्जीलिङ पहाडका २५ वर्षीय वीर सैनिकप्रति गहिरो दुःख प्रकट गर्दै शोक समवेदना व्यक्त गरेकी छिन्। राजौरीमा भएको

व्यापार/वाणिज्य

युथ आइकन किंगले शुरु गर्‍यो क्याम्पस एक्टिभवेयर क्याम्पस ओजीको नयाँ सङ्ग्रह

नयाँ दिल्ली: हिप-हप रोयल्टी र चार्ट-टपिङ र्यापर, किंगले क्याम्पस ओजी सङ्ग्रह शुरु गर्न प्रख्यात जुत्ताको ब्रान्ड क्याम्पस एक्टिभवेयर लिमिटेडसँग हात मिलाएको छ। क्याम्पसको नयाँ ओजी सङ्ग्रह

क्षेत्रीय

अणुव्रत मण्डलले जिल्ला परिषदबाट पनि पैसा असूली गर्ने गरेको खुलासा

कोलकाता: पशु तस्करी मामिलामा पक्रा परेदेखि तिहाड़ जेलमा बन्द बीरभूम जिल्लाको तृणमूल नेता अणुव्रत मण्डलले पहिले पशु तस्करी बाहेक बीरभूम जिल्ला परिषदबाट पनि रूपियाँको असूली गर्ने

खेलकुद

चोटग्रस्त केएल राहुलको स्थानमा मौका पाए करुण नायरले

६ मईः आईपीएल २०२३-मा लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुल चोटले गर्दा रहल म्याचहरूबाट बाहिर भएका छन्। लखनऊको फ्रेञ्चाइजीले उनको रिप्लेसमेण्टको रूपमा लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे ७६ नयाँ मामिला, २६ जना भए निको

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १७ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

राष्ट्रिय

उत्तर जिल्लाको भ्रमणको क्रममा एक पर्यटकको मृत्यु

गान्तोक। सिक्किम घुम्न आएका एक पर्यटकको मृत्यु भएको जानकारी प्राप्त भएको छ। पुलिसले जानकारी गराए अनुसार कलकत्ता निवासी पार्थ प्रोतिम नाथ,उनकी पत्नी राजश्री ब्यानर्जी र घरमा

क्षेत्रीय

दुई वटा बाईक ठोक्किँदा ६ जना व्यक्ति घाइते

बाघडुग्रा: दुई वटा बाईक ठोक्किँदा ६ जना व्याक्ति घाइते भएको घटना बाघडुग्राको जंगली बाबा मन्दिर मोडमा भएको हो। जानकारी अनुसार शुक्रवार राति एउटा बाईक नक्सलबारीबाट बाघडुग्रा

क्षेत्रीय

बीएसएफले ९.२९ लाख रूपियाँको सुन जफत गर्यो

कोलकाता: उत्तर २४ परगना जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात बीएसएफले ९.२९ लाख रूपियाँ मूल्यको सुन जफत गरेको छ। शनिवार बीएसएफको तर्फबाट जारी बयान अनुसार, सुनको चेन जफत

क्षेत्रीय

कारमा युवतीसित बलात्कारको भीडियो

शोणितपुर: शोणितपुर जिल्लाको गोहपुरमा हिजो राति कथित रूपमा एक युवतीलाई उसको घरबाट पाँच जनाले अपहरण गरी कारमा उसको साथ बलात्कार गरेको घटना प्रकाशमा आएको छ। ति

क्षेत्रीय

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कुचबिहार: बाख्रा बचाउने क्रममा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भए। यस दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। घटना शनिबार दिउँसो बेंगदाई क्षेत्रको माथाभांगा