कारमा युवतीसित बलात्कारको भीडियो

65974324.jpg

शोणितपुर: शोणितपुर जिल्लाको गोहपुरमा हिजो राति कथित रूपमा एक युवतीलाई उसको घरबाट पाँच जनाले अपहरण गरी कारमा उसको साथ बलात्कार गरेको घटना प्रकाशमा आएको छ। ति युवकहरूले पूरा घटनाको भीडियो पनि बनाए। पुलिस अनुसार हिजो राति लगभग एक बजी एक युवतीले थानामा आएर उसको साथ बलात्कार गरियो र घटनाको भीडियो बनाइएको भन्दै प्राथमिकी दर्ता गराइन्। यसपछि पुलिसले तुरन्तै कारबाही गर्दै सर्च अभियान शुरू गर्यो। यस अवधिमा पाँच जनालाई पक्राउ गरे। पक्रा परेका पाँच आरोपितमध्ये एकले अपराध स्वीकार गरेको छ जबकि अन्यले भन्यो, उनीहरूले बलात्कारको प्रयास गरे र घटनाको भीडियो बनाएका थिए। पक्रा परेका आरोपितहरूको पहिचान पुरनचदगवारा बसुमतारी (कथित मास्टरमाइन्ड), बिपुल बसुमतारी, सोडखोर बसुमतारी, सोहेन ग्यारी र विजय मुसाहारीको रूपमा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement