कोविड़ नेपाल: कोरोनाकाे ७६ नयाँ मामिला, २६ जना भए निको

IMG-20230316-WA0254.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १७ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या २६ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,६०३ जनाको कोरोना परीक्षण गरेकोमा ७६ जनामा संक्रमण पुष्टि छ।(५५ जनाको आरटी-पीसीआर परीक्षणमा १ जना अनि १,५४८ जनाको एन्टीजेन परीक्षणमा ७५ जना गरी ७६ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला १३७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५६,८६४ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,९१४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement