
राज्यका ७२ जना स्टोन रोगीहरूको अपरेशन सिलगढीमा सम्पन्न
गान्तोक: वर्तमान सरकारले राज्यमा स्वास्थ्य साथै शिक्षाको क्षेत्रमा प्राथमिकता दिँदै आइरहेको छ। विशेष गरेर सरकारले राज्यको सरकारी अस्पतालहरूमा स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आइरहेको कुरा सर्वविधित नै