Day: अप्रिल 8, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिङ्ताममा ज्याकको शान्तिपूर्ण ऱ्याली बन्यो रणभूमिमा पर

महासचिव केशव सापकोटोमाथि प्राणघातक हमला गान्तोक। सिक्किमको एक नागरिक सङ्गठन जोइन्ट एक्शन काउन्सिल (ज्याक) ले डाकेको शान्तिपूर्ण ऱ्यालीमा अशान्ति सृजना भएपछि सिङ्गताम बजार रणभूमिमा परिणत भयो।

खेलकुद

आईपीएल २०२३: चेन्नई सुपर किंग्स विरुद्ध ७ विकेटले पराजित मुम्बई इण्डियन्स

८ अप्रेलः आईपीएल २०२३ मा शनिवार खेलिएको दोस्रो म्याचमा चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्सले पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गऱ्यो। एमएस धोनीको कप्तानीमा रहने

क्षेत्रीय

आर्कविशन सिक्किमको हरियाली र शान्तिबाट मन्त्रमुग्ध

गान्तोक: सिक्किम भ्रमणमा आएका आर्कबिशप लियोपोल्डो गिरेली, अपोस्टोलिक नुनसियोले चौथो दिनको भ्रमणमा आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित भेट गरे। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा भएको उक्त भेटमा

क्षेत्रीय

एनआईिटी सिक्किमको पाँचौ दीक्षान्त समारोह सम्पन्न२५२ विद्यार्थीहरूलाई विभिन्न विद्यामा डिग्री प्रदान

गान्तोक: राष्ट्रीय प्रौद्योगिकी संस्थानले आज आफ्नो पाँचौ दीक्षान्त समारोह दक्षिण जिल्लाको तथागतसलमा भव्यरूपमा पालन गऱ्यो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा पद्मश्री विवेक देवरोय रहेका थिए, जो

क्षेत्रीय

(एसकेएम पार्टीद्वारा महिलाहरूलाई सम्मान पत्र वितरण

गेजिङ: गेजिङ जिल्ला पार्टी कार्यलयमा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सम्मान पत्र वितरण समारोह सम्पन्न भयो।गेजिङ जिल्ला पञ्चायत अध्यक्ष डी. एस. लिम्बूको मुख्य अतिथ्यमा सम्पन्न भएको

क्षेत्रीय

पाकिममा राष्ट्रीय इलेक्ट्रोनिक सूचना प्रविधि संस्थानको विधिवत उदघाटन

गान्तोक: भारत सरकारको इलेक्ट्रोनिक सूचना प्रविधि मन्त्रालयका सचिव अलकेश कुमार शर्माले आज पाकिमस्थित पाचेखानीमा निर्मित राष्ट्रीय इलेक्ट्रोनिक सूचना प्रविधि संस्थानको विधिवतरूपमा उदघाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै

क्षेत्रीय

आज सिङ्गताममा कानून व्यवस्था पूर्णरुपले विफल थियोः पासाङ शेर्पा

गान्तोक। आज सिङ्गताम भएको हिंसाको घट्नालाई लिएर जोइन्ट एक्शन काउन्सिल (ज्याक)ले कड़ा शब्दमा निन्दा र प्रतिवाद जनाएको छ। वित्त ऐन २०२३को विरोधमा डाकिएको शान्तिपूर्ण जुलूस शुरु

खेलकुद

सिक्किम प्रीमियर लीग:देवाशिष राईको पराक्रमले आक्रमण स्पोर्टिंग क्लब च्याम्पियन

८ अप्रेलः कालेबुङको गोल मशीन देवाशिष राई (देबु) को उत्कृष्ट प्रदर्शनको दममा आक्रमण स्पोर्टिंग क्लबले सिक्किम प्रीमियर लीग फूटबल प्रतियोगिताको पहिलो संस्करणमा च्याम्पियन बन्ने गौरव हासिल

खेलकुद

आईपीएल २०२३: दिल्ली क्यापिटल्स विरुद्ध ५७ रनले विजयी रोयल्स

८ अप्रेलः राजस्थान रोयल्सले आईपीएल २०२३-को म्याचमा शनिवार दिल्ली क्यापिटल्सलाई सजिलैसँग ५७ रनले पराजित गऱ्यो। गुवाहटीमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २०

क्षेत्रीय

आर्कबिशप लियोपोल्डो गिरेलीसॅंग मुख्यमन्त्रीको भेट

गान्तोकः सिक्किम भ्रमणमा रहेका भारतका लागि भ्याटिकन राजदूत आर्कबिशप लियोपोल्डो गिरेलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग भेट गरेका छन्। आर्कबिशप गिरेलीसॅंग आज बिहान मिन्तोकगाङस्थित सरकारी आवासमा भेट

जोइन्ट एक्सन काउन्सिलका सदस्यमाथि सिङतामा हमला, महासचिव केशव सापकोटा गम्भीर घाइते

सिङतामः शनिवार सिङताममा आयोजन गरिएको जोइन्ट एक्सन काउन्सिलको ऱ्याली शुरु हुन अघि नै बिथोलिएको छ। एउटा अज्ञात समूहले ऱ्याली हुन अवागै भेला हुँदै गरेका मानिसहरूमाथि आक्रमण

क्षेत्रीय

भाजपाद्वारा सिङताम घटनाको निन्दा गर्दै भाइचुङ धरनामा

सिङतामः जोइण्ट एक्सन काउन्सिलद्वारा शनिवार सिङताममा डाकिएको शान्ति ऱ्याली अवधि काउन्सिलका महासचिव अनि सहयोगीहरूमाथि भएको प्राणघातक हमलाको भारतीय जनता पार्टी, सिक्किमले कड़ा शब्दमा निन्दा गरेको छ।