सिक्किम प्रीमियर लीग:देवाशिष राईको पराक्रमले आक्रमण स्पोर्टिंग क्लब च्याम्पियन

IMG-20230408-WA0252.jpg

८ अप्रेलः कालेबुङको गोल मशीन देवाशिष राई (देबु) को उत्कृष्ट प्रदर्शनको दममा आक्रमण स्पोर्टिंग क्लबले सिक्किम प्रीमियर लीग फूटबल प्रतियोगिताको पहिलो संस्करणमा च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। शनिवार गान्तोकको पाल्जोर स्टेडियममा खेलिएको फाइनलमा सिक्किम आक्रमण स्पोर्टिंग क्लबले सिंगलिंग स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट देवाशिष राई एक्लैले २ गोल गरे। यसबाहेक एक गोल मयल डोक लेप्चाले पेनल्टीबाट छिराए। यसरी नै सिंगलिंग स्पोर्टिंग क्लबबाट विदेशी मूलका खेलाड़ी जूमाले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement