
गान्तोकको हनुमान टकमा सिक्किमका राज्यपालले गरे पूजा अर्चना
गान्तोक: आज गान्तोकको हनुमान टकमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हनुमान जयन्तीको पावन अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै हनुमानजीको पूजा अर्चना गरे। राज्यपाल आचार्यले सिक्किम अनि