Day: मार्च 30, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

देन्ताममा आयोजित ९ दिवसीय श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञको समापन

गेजिङः देन्ताममा आयोजित ९ दिवसीय श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञको आज समापन भयो। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थिति थिए। मुख्यमन्त्री

क्षेत्रीय

सिलगढीमा रामनवमी शोभायात्रा अवधि मुस्लिम युवाहरूद्वारा पिउने पानी वितरण

सिलगढी : रामनवमीको अवसरमा सिलगढीमा साम्प्रदायिक सौहार्द तथा एकताको उदाहरण देखियो। इलाकाका मुस्लिम युवकहरूले रामनवमी शोभायात्रा अवधि हिन्दू भाइ-बहिनीहरूलाई पिउने पानी वितरण गरे। प्रत्येक वर्ष झैँ यस वर्ष

क्षेत्रीय

ममता ब्यानर्जीको धरनाको दोस्रो दिन

– रामनवमी जुलूसलाई लिएर भनिन्ः मुस्लिम क्षेत्रमा हमला भयो भने छोड्ने छुइन कोलकताः केन्द्र सरकार विरूद्ध बुधवार दिउॅंसोदेखि धरनामा बसेकी मुख्यमन्त्री ममता ब्यानर्जीले दोस्रो दिन बिहिवार

क्षेत्रीय

तीनधारे चियाबारीको विभिन्न गाउँहरूमा सार्वजनिक भवन नभएकोले स्थानीयहरू असुविधामा

तीनधारे: खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारीका विभिन्न गाउँहरूमा अहिलेसम्म पनि कुनै सार्वजनिक भवन नभएकोले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको छ। तीनधारे चियाबारी क्षेत्रमा १०-११ वटा गाउँहरू भए

व्यापार/वाणिज्य

आदित्य बिरला हेल्थ इन्स्योरेन्स युको ब्यांकसँग ब्यांक इन्स्योरेन्स साझेदारीमा प्रवेश

कोलकाता: आदित्य बिरला स्वास्थ्य बीमा कम्पनी लिमिटेड (एबीएचआईसीएल), आदित्य बिरला क्यापिटल लिमिटेड (एबीसीएल) को स्वास्थ्य बीमा संयुक्त उद्यम, आदित्य बिरला समूहको वित्तीय सेवा व्यवसायको लागि होल्डिङ

क्षेत्रीय

समाजसेवी एवं महिला नेत्री रेश्मा गुरुङ हाम्रो पार्टीमा सामेल

जनताको रुपियाँ-पैसा लुटेर होईन आफ्नो गोजी रित्ताएर जनसेवा गर्ने हाम्रो पार्टी हो: रेश्मा गुरुङ दर्जॆलिङ्ग: समाजसेवी रेश्मा गुरुङले समाए हाम्रो पार्टीको झण्डा। दार्जिलिङको नेहरु रोडस्थित हाम्रो

क्षेत्रीय

सिक्किम घुम्न आएकी वृद्धाको मृत्यु

गान्तोकः सिक्किम घुम्न आएकी एक वृद्धाको सीढीबाट लड़ेर मृत्यु भएको छ। मृतकको नाम रत्न चक्रवर्ती हो। ७२ वर्षीय वृद्धा पश्चिम बङ्गालको ब्यारेकपुर निवासी थिइन्। पुलिस रिपोर्टअनुसार,

क्षेत्रीय

अनित थापाले निर्माण गरिदिने भए ५० वर्ष पुरानो जागृति परिवारको भवन

खरसाङ: पचास वर्ष पुगेको खरसाङको नाट्य संस्था जागृति परिवारको जीर्ण अवस्थामा रहेको भवनमा आज जीटीएका मुख्य कार्यपाल अनितले निरीक्षण गरेl यस अवधिमा उनलाई संस्थाका संस्थापक पूर्ण

क्षेत्रीय

पुलिसको विरोध बीच रामनवमीको शोभायात्रा

कुचबिहार: तुफानगञ्जको शालबारीमा पुलिसको विरोधको बीच रामनवमीको शोभायात्रा निकालियो। विश्व हिन्दु परिषद्का कार्यकर्ता र समर्थकले पुलिसको यस कार्यप्रति आपत्ति जनाएका छन् । यो घटनाका कारण उक्त

क्षेत्रीय

वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगद्वारा लिखित सीमादेखि सीमासम्म नामक कविता संग्रह लोकार्पित

सालबारी: वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगद्वारा लिखित ‘सीमादेखि सीमासम्म’ नामक कविता संग्रहको लोकार्पण गरिएको छ। शब्द समय सालबारी को अायोजना र बुक आन्टको सहभागितामा सम्पन्न भएको

क्षेत्रीय

जीटीएका मुख्य कार्यपाल अनित थापाद्वारा घरविहीनहरूको आश्रय स्थल उद्घाटन

खरसाङ: नगरपालिका क्षेत्रका फुटपाथमा जीवन बिताउने घरविहीनहरूका लागि बनिएको आश्रय स्थल (सेल्टर फर होमलेस- एसयुएच) आज जीटीएका मुख्य कार्यपाल अनित थापाले उद्घाटन गरेl खरसाङ नगरपालिकाको वार्ड

क्षेत्रीय

रामनवमीको अवसरमा खरसाङमा विराट् रैलीको आयोजना

राम सबैको भगवान् हुन् र रामनवमी सबैले मनाउनुपर्छ: अनित थापा खरसाङ: राम नवमीको अवसरमा खरसाङमा धार्मिक ऱ्याली निकालिएको छ। खरसाङको मोटर स्ट्याण्डबाट निकालिएको उक्त ऱ्यालीले धार्मिक