
पीसीएस कार्यकारी समितिको राज्यपालसित सौहार्द्धपूर्ण भेट
गान्तोक। सिक्किमेली पत्रकारहरूको शिर्षस्थ सङ्गठन प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिले आज राज्यका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित राजभवनमा शिष्टाचार भेट गरे। प्रेस क्लब अफ् सिक्किमको