
द डेञ्जोङ शेर्पा एसोसिएशनका प्रतिनिधिहरूकाे राज्यपालसँग भेट
गान्तोक: आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग डेज्जोङ शेर्पा एसोसिएशनका अध्यक्ष लगायत अन्य सदस्यहरूले राजभवनमा शिष्टाचार भेट गरे। भेटको क्रममा जातिय विशेष परम्परागत ढङ्गमा सजिएका संस्थाका