आर्थिक वर्ष २०२३-२४ का लागि ५९१ करोड ७७ लाखको बजेट पेश

829bda72-ff6a-4421-be70-a956f390b4c1

सिलगढी: सिलगढी नगर निगमको ६९ औं धारा अनुसार, सिलगढी मेयर गौतम देवले आर्थिक वर्ष २०२३-२४ को लागि सिलगढी नगर निगमको बजेट प्रस्तुत गरे। उनले बुधबार महानगरपालिकाको प्रधान कार्यालयमा यो बजेट प्रस्तुत गरेका हुन् । आर्थिक वर्ष २०२३-२४ का लागि ५९१ करोड ७७ लाख रुपियाँ र २०२२-२३ का लागि २३४ करोड ३१ लाख रुपियाँको संशोधित बजेट प्रस्तुत गरिएको बताइएको छ। महानगरपालिकाले गत वर्ष १२४ करोड २७ लाखका ६७० आयोजना लिएको मेयरले बताए । यस बजेटमा महानन्द नदी सरसफाई र विभिन्न विकासका काम गरिने मेयरले बताए । गौतम देवले निर्वाचित सबै पार्षद, अध्यक्ष र बोर्ड सदस्यहरूको उपस्थितिमा यो बजेट प्रस्तुत गरेका हुन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *