
नाबार्डको विभिन्न उद्यामीहरूलाई न्युनतम सुद दरमा जम्मा १ करोड़ ६२ लाख रुपियाँ ऋण प्रदान
हामी सबैले ब्याङ्कप्रतिको मासिकतामा परिवर्तन ल्याउनुपर्छः मुख्यमन्त्री तामाङ गान्तोक: राजधानीस्थित एक होटलमा आज नाबार्डद्वारा राज्य ऋण संगोष्ठी कार्यक्रम आयोजना गरियो। उक्त संगोष्ठीमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ