कोविड़ सिक्किम: राज्यमा चाजना कोरोना रोगी उपचारधीन

IMG-20230316-WA0282.jpg

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोना भाइरसको संख्यामा घटबढ भइरहेको छ। यसै क्रममा आज कोरोनाको एउटा पनि नयॉॅं मामिला पेला न परेको विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो ३१ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा कसैमा संक्रमण पाइएन। हाल राज्यमा कोरोनाको सक्रिया मामिला ४ रहेको छ। रिपोर्ट अनुसार हाल राज्यको दैनिक कोरोना संकमण दर शून्य प्रतिशत तथा साप्ताहिक संक्रमण दर ०.८ प्रतिशत रेकर्ड गरिएको छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३३ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४५ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *