द डेञ्जोङ शेर्पा एसोसिएशनका प्रतिनिधिहरूकाे राज्यपालसँग भेट

IMG-20230322-WA0346.jpg

गान्तोक: आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग डेज्जोङ शेर्पा एसोसिएशनका अध्यक्ष लगायत अन्य सदस्यहरूले राजभवनमा शिष्टाचार भेट गरे। भेटको क्रममा जातिय विशेष परम्परागत ढङ्गमा सजिएका संस्थाका प्रतिनिधिहरूले राज्यपाललाई थाङ्का भेटस्वरूप प्रदान गर्दै स्वागत जनाए ।यस अवसरमा शेर्पा जातिको संस्कृतिलाई देखेर प्रसन्न बन्दै जनजातिले सदैव प्रकृतिसँग जोडेर कार्य गर्दै आइरहेको साथै प्रकृतिसँग उनीहरूको नजिकको सम्बन्ध रहेको राज्यपालले बताए। उनले भारतको विविध संस्कृतिले सदैव देशलाई जोड्ने काम गर्दै आइरहेको अवगत गराए। भारतको विविधतामा एकता नै देशको सबैभन्दा ठूलो शक्ति रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *