Day: फेब्रुअरी 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

तृणमूल किसान खेत मजदूर समितिको सभा सम्पन्न

कालचिनीः तृणमूल किसान खेत मजदूर समितिको एउटा साङ्गठानिक सभा आज कालचिनी खण्डको राजाभातखावा राभा बस्तीमा सम्पन्न भयो। किसान खेत मजदूर समितिको अलिपुरद्वार जिल्ला सभापति प्रसेनजीत रोय

क्षेत्रीय

डुवर्सव्यापी सोनम ल्होछार समापन समारोह जयगाउँमा सम्पन्न

कालचिनीः डुवर्स तामाङ बौद्ध संघको तत्वावधान अनि जयगाउँ शाखाको आयोजनामा आज जयगाउँ गोपईमोहन मैदानमा डुवर्सव्यापी सोनम ल्होछार समापन समारोह सम्पन्न भयो। समारोहको उद्घाटन राष्ट्रिय तिरंगा झण्डा

राष्ट्रिय

झारखण्ड पुलिसमा कार्यरत् सिविटार चियाबारी निवासी सञ्जय छेत्री केही दिनदेखि निखोज

तीनधारे: आफ्नो छुट्टी बिताएर ड्युटीको लागि घरबाट निस्केका झारखण्ड पुलिसको सञ्जय छेत्री केही दिनदेखि निखोज रहेका छन्।खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको १२ नम्बर

क्षेत्रीय

तुफानगञ्जको दिवचराईमा तृणमूल-भाजपाबीच चरम तनाव

कुचबिहार: रातको अन्धकारमा तुफानगञ्जको दिवाचराईमा भाजपा कार्यकर्ताहरूले तृणमूल कङ्ग्रेसको पार्टी झण्डा च्याताएको आरोप लगाइएको छ। बिहानैदेखि सडक जाम र कहिले घट्नालाई लिएर निस्किएको धिक्कार र्‍यालीका कारण

खेलकुद

वनडे भेटरन्स फूटबल टुर्नामेण्टमा रोयल एफसी च्याम्पियन

२६ फरवरीः लिम्बु बस्ती पारिजात संघ, सिलगढ़ीको तत्त्वावधानमा आयोजित नाइन ए साइड वनडे नक्आउट भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा रोयल फूटबल क्लब च्याम्पियन भयो। सरोजनी पल्ली,

क्षेत्रीय

मालदाका विभिन्न थानाको घेराबन्दी

मालदा: केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रमाणिकको काफिलेमा भएको आक्रमणको विरोधमा मालदामा विरोध प्रदर्शन सुरु भएको छ। चञ्चल १२ नम्बर मण्डल भाजपा नेतृत्वले आइतबार दिउँसो मालदाको चञ्चल

क्षेत्रीय

आधुनिक परिपाटीमा मौरी पालनको लागि दुई दिवसीय प्रशिक्षण शिविर सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको बीस माइलस्थित स्मृति वनमा मौरी पालन विषयमा दुई दिवसीय प्रशिक्षण शिविर अाजदेखि शुरु भएको छ। आईभीवाई मल्टिपरपोस को-ओपरेटिभ सोसाईटी तीनधारे र

क्षेत्रीय

भागोप्रमोको महानदी ग्राम पञ्चायत स्तरीय कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा घुम्ती चियाबारीको अादर्श श्रमिक कल्याण भवनमा नारी शक्ति तीनधारे महानदी समष्टीको सभापति निरा प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। यसै

क्षेत्रीय

भाजपा कार्यकर्ताले जयगाउँ थाना घेराउ

अलिपुरद्वार: भाजपा कार्यकर्ताहरूले आइतबार जयगाउँ पुलिस स्टेशन घेराउ गरेर केन्द्रीय मन्त्री निशिथ प्रामाणिकको काफिलेमा भएको आक्रमणको बिरूद्ध विरोध गरे। आइतबार बीजेपी कालचिनी १ ब्लक समितिले जयगाउँ

मनोरञ्जन

‘चाइना गेट’का खलनायकले सबैलाई आकर्षित पारेका थिए

मुम्बई: रमेश सिप्पीले निर्देशन गरेको ‘शोले’ सन् १९७५ मा आएको थियो, जसलाई निकै क्लासिकल फिल्म मानिन्छ। यही फिल्मबाट प्रेरित भएर बलिउडमा धेरै फिल्म बनेका छन्। तीमध्ये

क्षेत्रीय

मन्त्री निशीथ प्रमाणिकले दिनहाटाको बुरिरहाट घटनाको लागि पुलिस प्रशासनलाई ठहराए जिम्मेवार

कुचबिहारः केन्द्रीय गृहराज्य मन्त्री निशीथ प्रमाणिकले दिनहाटाको बुरिरहाटको घटनालाई लिएर पुलिस प्रशासनमाथि कटाक्ष कसे। तिनले आज भेटागढीस्थित आफ्नो घरमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै

क्षेत्रीय

खरसाङ शहरमा सीसी क्यामेरा जडानको लागि भागोप्रमोको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे स्थानीय पार्टी कार्यालयमा आज खरसाङ टाउन कमिटीको प्यारेन्ट्स बडी, नारी शक्ति तथा युवा शक्तीका नेतृत्वहरुलाई लिएर टाउन कमिटीका अध्यक्ष राजु शर्माकाे