तृणमूल किसान खेत मजदूर समितिको सभा सम्पन्न

e5b18acf-c530-4bd2-9d11-487d19ce4444

कालचिनीः तृणमूल किसान खेत मजदूर समितिको एउटा साङ्गठानिक सभा आज कालचिनी खण्डको राजाभातखावा राभा बस्तीमा सम्पन्न भयो। किसान खेत मजदूर समितिको अलिपुरद्वार जिल्ला सभापति प्रसेनजीत रोय र कालचिनी ब्लक सभापति अधीर रायको मुख्य उपस्थितिमा सभा सम्पन्न भएको थियो भने सो अवसरमा किसान खेत मजदूर समितिको अलिपुरद्वार जिल्ला महासचिव कृष्ण मिञ्ज एवम् अन्यान्यको उपस्थिति रहेको थियो। तृणमूल मीडिया सेलको सहयोगितामा सम्पन्न सो सभामा आगामी पञ्चायत चुनाउको तयारी र सङ्गठनको भूमिका बारेमा चर्चा चलेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement