
जिल्ला भाजपा नेतृत्वहरूलाई हाम्रो पार्टीका प्रशान्त लामाले स्मरण गराए जिम्मेदारी
मिरिक: पहाडमा पर्जापट्टा वितरण अहिले मुख्य राजनैतिक विषय भएको छ। जीटीए सभाका विपक्षी दल हाम्रो पार्टीले वितरण भइरहेको पट्टाको विरोध गरिरहेको छ। यसैबीच दार्जीलिङ जिल्लाका भाजपा