Day: फेब्रुअरी 7, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ सिक्किम: सिक्किम राज्य कोरोनामुक्त: जाँच ६९ जनाले गरे

गान्तोक: सिक्किम राज्य धेरै दिनदेखि कोरोनामुक्त बनेको छ। लगभग १५ दिनदेखि राज्यमा कोरोनाको कुनै नयाँ मामिला फेला परेको छैन। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी

क्षेत्रीय

नवनिर्वाचित जिल्ला अनि ग्राम पञ्चायतहरूलाई लिएर ग्राम पञ्चायत विकास योजनाबारे तालिम

मंगन। काबी अनि मंगन खण्डद्वारा नवनिर्वाचित जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूलाई लिएर ग्राम पञ्चायत विकास योजनाबारे आयोजित फाउण्डेशन कोर्श एवं तालिम कार्यक्रम ६ फरवरीदेखि शुरु भयो।

क्षेत्रीय

आपदा प्रबन्धनबारे जिल्लास्तरीय बैठक

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा बसेको एक बैठकले जिल्लाको गतिविधि सम्बन्धीबारे जायजा लिए। बैठकमा गान्तोक दिल्ला पुलिस अधीक्षक र सिक्किम सरकारका विभिन्न सम्बद्ध विभागका

व्यापार/वाणिज्य

कृषकहरूलाई जैविक प्याज र लसुन खेतीबारे तालिम

गान्तोक: सिक्किम आईसीएआर केन्द्रद्वारा दक्षिण सिक्किम नामथाङस्थित कृषि विकास केन्द्रको सहकार्यमा जिल्लाको पासी, सिरेसे, माथिल्लो डोङ गाउँहरूमा जैविक प्याज र लसुन खेतीबारे तालिम आयोजना गरिएको थियो।

क्षेत्रीय

मन्त्री सोनाम लामाले गरे बौद्ध गुम्बा भवनको उद्घाटन

पाकिम: राज्यका धर्म मामिला विभागीय मन्त्री सोनाम लामाले आज पाकिमस्थित बढ़ोत्तरी गरिएको पाँचे बौद्ध गुम्बा भवनको उद्घाटन गरे। उद्घाटन समारोहमा उनीसँग संस्कृति विभागका ओएसडी पीके सुब्बा,

क्षेत्रीय

बढोत्तरी भएर अब महकुमा अस्पताल बनिने मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्र

सिलगढी: मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्र बढोत्तरी भएर महकुमा अस्पताल बनिने भएको छ। मिरिक महकुमा अस्पताललाई १०० पलङ्ग भएको सुविधाजनक अस्पताल बनाउने तरखर भइरहेको छ। यसको

क्षेत्रीय

वन मन्त्री ज्योति प्रिया मल्लिकसित गरे जीटीए उपाध्यक्ष राजेश चौहानले कलकतामा भेट

काेलकता: आज कलकत्तामा राज्यको वन विभागका प्रभारी मन्त्री ज्योति प्रिया मल्लिकसित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका उपाध्यक्ष राजेश चौहानले भेट गरे। यस भेट अवधि तिनले पश्चिम बङ्गालको

क्षेत्रीय

विशालकाय अजिङ्गर बाघडुग्राको कमलपुर चियाकमानबाट उद्धार

बाघडुग्रा: बाघडुग्राको कमलपुर चियाकमानबाट विशालकाय अजिङ्गर उद्धार भएको छ। आज चियाश्रमिकहरूले कमान नजिकै बाँसघारीमा १५ फुट लामो अजिङ्गर देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर

क्षेत्रीय

बन्दलाई एओएसएसको पनि समर्थन

गान्तोक: एसोसिएशन अफ् ओल्ड सेटलर्स अफ् सिक्किम (एओएसएस) ले पनि जोइन्ट एक्सन काउन्सिलद्वारा भोलि ८ फरवरीको दिन डाकिएको बन्दलाई समर्थन जनाएको छ। आज एउटा प्रेस बयान

राष्ट्रिय

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे गृह मन्त्री शाहसँग भेट

गान्तोक: सिक्किमे नेपालीमाथि विदेशी मूलको भनेर लागेको कलंग मेटाएरै छाड़्ने प्रतिबद्धताको साथ नयाँ दिल्लीमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय गृह मन्त्री अमित शाहसँग भेट

क्षेत्रीय

डिजास्टर म्यानेजमेन्ट तथा सिभिल डिफेन्सका कर्मीहरूद्वारा आन्दोलन

सिलगढी: विविध मागहरु लिएर वेस्ट बेङ्गल डिजास्टर म्यानेजमेन्ट एन्ड सिभिल डिफेन्स फाइटर एसोसिएसनले आन्दोलन शुरू गरेको छ। प्राकृतिक आपदा अथवा कुनै खतराको स्थितिमा आपदा प्रबन्धन कर्मीहरूको

क्षेत्रीय

सिलगढी नगरनिगम बोर्डले एक वर्ष पुरा गर्यो, यसको रिपोर्ट कार्ड सार्वजनिक गरिने,

सिलगढी: आगामी २२ फरवरीमा तृणमूल परिचालित नगरनिगम बोर्डले एक वर्ष पुरा गरेको अवसरमा कार्यक्रमको माध्यमद्वारा नगरनिगमले विभिन्न विकासमूलक कार्यको रिपोर्ट कार्ड प्रकाशित गर्नेछ। यस विषयलाई लिएर