आपदा प्रबन्धनबारे जिल्लास्तरीय बैठक

IMG-20230207-WA0164.jpg

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा बसेको एक बैठकले जिल्लाको गतिविधि सम्बन्धीबारे जायजा लिए। बैठकमा गान्तोक दिल्ला पुलिस अधीक्षक र सिक्किम सरकारका विभिन्न सम्बद्ध विभागका अधिकारीहरू उपस्थित थिए। जिल्लापाल तुषार निखारेले विआपदा पर्दा इन्सिडेन्ट रेस्पोन्स सिस्टम र पदाधिकारीको भूमिकाकाबारेमा छलफल गरे। उनले प्राकृतिक तथा अन्य प्रकोपबाट हुने खतरा पहिचान गर्न सक्षम हुनु आपतकालिन पूर्वतयारी रहेको बताए। त्यसैगरी, बैठकमा उपस्थित पदाधिकारीहरूले आ-आफ्ना बहुमूल्य सुझावहरू साझा गरे र परिस्थितिहरूमा विचार राख्दा जनताको लागि प्रभावकारिता र सुरक्षा कसरी बढाउन सकिन्छ भनेर छलफल गरे। बैठकमा सन् मार्चमा हुने मक ड्रिलका बारेमा पनि छलफल भएको थियो। बैठकको मुख्य उदेश्यहरु माझ तयारी विकास गर्नु थियो। बैठकमा, प्रशिक्षण अधिकारीले पावर-पोइन्ट प्रस्तुतीकरणमा साझा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement