Day: जनवरी 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

राज्य प्रशंसा पुरस्कार प्राप्त शिक्षकहरू केरलाका विभिन्न विद्यालयहरूको शैक्षिक भ्रमणमा

गान्तोकः राज्य प्रशंसा पुरस्कार प्राप्त शिक्षकहरू केरलाका विभिन्न विद्यालयहरूको शैक्षिक भ्रमणमा प्रस्थान भएका छन्। ३२ सदस्यीय शिक्षकहरूको टोलीलाई आज शिक्षा विभागकी सचिव सुमिता प्रधानले राजधानीको एसएनटी

जेट्शेन डोना लामालाई पाकिमवासीद्वारा भव्य स्वागत

पाकिमः सारेगमप लिटल च्याम्स- सीजन ९ की विजेता जेट्शेन डोना लामालाई पाकिमवासीहरूले भव्य स्वागत जनाएका छन्। रष्ट्रिय स्तरको सिङगिङ्ग रियालिटी शो जितेर सिक्किमको नाम रोशन गरेकी

अजय एडवार्डसले सेवा कार्यलाई चुनावसँग जोड्ने काम गरेको छैन: सुमन बम्जन

दार्जीलिङ: अजय एडवार्डसले आफ्नो सेवा कार्यलाई चुनावसँग जोडने काम नगरेको हाम्रो पार्टीका केन्द्रीय कमिटीका सदस्य एंव खरसाङ चीफ कोअर्डिनेटर सुमन बम्जन बताएका छन्l उनले भने, ‘अजय

भाजपा युवा मोर्चाले सरस्वती पूजा मण्डपमा तोडफोडको विरोधमा विरोध र्‍याली

सिलगढी: सिलगढीको आदर्श नगर क्षेत्रमा बदमाशहरूले सरस्वती पूजा मण्डपमा तोडफोड गरेका छन्। भारतीय जनता युवा मोर्चाले घटनाको विरोध र निन्दा गर्दै सिलगढीमा विरोध र्‍याली निकाल्यो। शुक्रबार

सिताईका विधायकले शीतलकुचीको विद्यालयको अवस्थाप्रति चिन्ता व्यक्त

कूचबिहार: सिताई क्षेत्रका विधायक जगदीश चन्द्र वर्मा बोसुनियाले दिदी की सुरक्षा कवच कार्यक्रम अन्तर्गत सितलाकुची क्षेत्रका विधायक बरेन चन्द्र बर्मनको विद्यालय जातिगारा माधव चन्द्र हाई स्कूलको

कञ्चनजङ्घा मेला मैदानमा फुल मेलाको उद्घाटन

सिलगढी: शुक्रबारदेखि सिलगढीको कञ्चनजङ्घा मेला मैदानमा फुल मेला सुरु भएको छ। सिलगढीका मेयर गौतम देवले रंगारंग सांस्कृतिक कार्यक्रमका बीच मेलाको उद्घाटन गरे। सिलगढी बागवानी समाजले सिलगढी

प्रधानमन्त्रीद्वारा ‘परीक्षा पे चर्चा २०२३’ मा विद्यार्थी, शिक्षक अनि अभिभावकहरूसँग संवाद

नयाँ दिल्ली: परीक्षा पे चर्चाको (पीपीसी) छैटौं संस्करणमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको तालकटोरा रङ्गभवनमा विद्यार्थी, शिक्षक अनि अभिभावकहरूसँग संवाद गरे। संवाद कार्यक्रमअघि उनले विद्यार्थीहरूद्वारा राखिएका प्रदर्शनीको

प्रहरी प्रशासन र चाइल्ड लाइनले नाबालिग विवाह रोकेको छ

मालदा: प्रहरी प्रशासन र चाइल्ड लाइनले छापा मारेर नाबालिगको विवाह रोकेको छ। मालदाको माणिकचक थाना अन्तर्गत माणिकचकको हड्डाटोला क्षेत्रमा शुक्रबार पुलिस र जिल्ला बाल रेखा अधिकारीहरूले

अदालतको आदेशमा बरामद लगभग ५० किलो प्रतिबन्धित पटाका निष्क्रिय

मालदा: अदालतको आदेशमा जिल्ला प्रहरी प्रशासनले जफत गरेको लगभग ५० किलो प्रतिबन्धित पटाका निष्क्रिय पारिएको छ। मालदा सहरको सदरघाट क्षेत्रमा रहेको महानन्द नदीको किनारमा भेटिएका प्रतिबन्धित

सामसिङ जन कल्याण समाजको तर्फबाट असहायहरुलाई कम्बल वितरण

गोरुबथान: गणतन्त्र दिवसको एकाबिहानै बाइकमा चियाको फ्लास र कम्बल बोकेर सन्जयराज विश्व निस्किए असहायहरुलाई सहयोग गर्न।बाटा छेउछाउमा घरबारविहीन मानिसहरु चिसोमा गुटमुटिरहेको देखेपछि बाइक रोकेर तातो चिया

विधायक शंकर घोषले रेडक्रस सोसाइटीलाई शव बोक्ने वाहन प्रदान

सिलगढी: रेडक्रस सोसाइटीलाई सिलगढीका विधायक शंकर घोषले विधायक कोषबाट शव बोक्ने वाहन प्रदान गरे। रेडक्रस सोसायटीलाई शव बोक्ने वाहन प्रदान गरेपछि विधायक घोषले स्थानीय प्रशासनको कामलाई

एकजना चियाश्रमिक ट्र्याक्टरको धक्काके घाइते

नक्सलबारी: एकजना चियाश्रमिक नक्सलबारीको अटल चियाकमान संलग्न इलाकामा ट्र्याक्टरको धक्का लागेर घाइते भएका छन्। घाइते श्रमिक कोले लाकडाको रूपमा चिन्हित गरिएको छ। आज बिहान कोले लाकडा