स्वामी विवेकानन्दको १६१औँ जन्मजयन्ती समारोह रंगीन प्रभातफेरीका साथ सुरु
मालदा: स्वामी विवेकानन्दको १६१औं जन्मजयन्ती अंग्रेजीबजार नगरपालिका र मालदा रामकृष्ण मिशनद्वारा संयुक्त रूपमा मनाइयो। रामकृष्ण मिशन मठाधीश त्यागरूपानन्दजी महाराज, अङ्ग्रेजीबजार नगरपालिका अध्यक्ष कृष्णेदु नारायण चौधरी, विवेकानन्द








