रंगीत खोलालाई सुकाएर विद्युत उत्पादन गरिने कार्यको विरोध

दार्जीलिङ: चुङथुङ फेदीमा छोटा रंगीत खोलालाई सुकाएर विद्युत उत्पादन गरिने कार्यको विरोध गर्दै बिजनबारी भेकका सभासद्हरूको प्रतिनिधि टोलीले दार्जीलिङ पुलबजार खण्ड विकास अधिकारीलाई भेट गरि प्रतिवाद जनाए। उक्त प्रतिनिधि टोलीमा कार्यकारी सभासद सतिश पोर्खेल, सभासद सन्दीप छेत्री अनि भूपेन्द्र छेत्रीको प्रमुख उपस्थिति रहेको थियो। यसैक्रममा कार्यकारी सभासद पोर्खेल बिजनबारी भेकको निम्ति नै यो दुरभाग्यपूर्ण बिषय हो जसको निम्ति सम्पुर्ण बिजनबारी क्षेत्रबासीहरूले नै प्रतिबाद जनाउने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement