Day: जनवरी 7, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

७०० मतदाताहरूका लागि एकजना पञ्चायत सदस्य हुने विधेयकको सन्त किशोर गुरुङद्वारा विरोध

खरसाङ: पश्चिम बंगाल सरकारले पञ्चायत चुनाव संसोधन विधायक २०२२ ल्याएर पहाड़मा एकजना पञ्चायत सदस्यको लागि ७०० जना मतदाताहरू गरिएकोमा खरसाङको युवा नेता सन्त किशोर गुरुङले विरोध

क्षेत्रीय

सिविटारदेखि तीनधारेसम्म पुग्ने रोडको शिवखोलामा निर्मित स्टिल ब्रिजको उदघाटन जीटीए चिफ् अनित थापाले गर्ने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारदेखि तीनधारेसम्म पुग्ने प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत शिवखोलामा बनिएको स्टिल ब्रिजको निर्माण कार्य पूरा भएको छ। उक्त स्टिल ब्रिजको उदघाटन जीटीए

क्षेत्रीय

लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई तेस्रो चरणको खर्च वितरण

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यू चियाबगानका श्रमिकहरुलाई तेस्रोपल्टको खर्च चिया श्रमिक कल्याण समितिका चेयरम्यान एवम् जीटीएका डेपुटी चियरमेन राजेश चौहानको उपस्थितिमा वितरण गरिएको छ। जीटीए प्रमुख

खेलकुद

आगामी १७ जनवरीदेखि शुरु हुने शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी १७ जनवरीदेखि दशौं संस्करणको शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। यस विषयमा आज खरसाङ गोर्खा

क्षेत्रीय

बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट: महानदी र मित्र संघ गोलाई पाखा तीनधारे फाइनलमा प्रवेस

खरसाङ: खरसाङको तीनधारेस्थित मिठाईडाँड़ा खेल मैदानमा भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको फाइनलमा महानदी र मित्र संघ गोलाई पाखा तीनधारे पुग्न सफल भएको छ। आज भएको सेमी

क्षेत्रीय

अलिपुरद्वारमा शुरु भयो विश्व डुवर्स उत्सव

कालचिनी – डुवर्सको मर्यादा अनि कला संस्कृतिलाई विश्व समक्ष देखाउने प्रस्तुति लिएर आजदेखि १७औँ विश्व डुवर्स उत्सवको उद्घाटन भयो। ११ दिनव्यापी विश्व डुवर्स उत्सव अलिपुरद्वार प्यारेड

क्षेत्रीय

मझुवादेखि खुन्द्रुकेसम्म बाटो खन्ने कार्य शुरु

गाउँहरूद्वारा अजय एडवार्डसप्रति आभार प्रकट दार्जीलिङ: मझुवादेखि खुन्द्रुकेसम्मको बाटो खन्ने कार्य शुरू भएको छ। चिम्नी देवराली समष्टिअन्तर्गत मझुवा अनि खुन्द्रुकेका बासिन्दाहरूले गाउँमा बाटोको अभाव भएको गुनासो

क्षेत्रीय

जङ्गली हात्तीको हमलामा व्यक्तिको मृत्यु

अलिपुरद्वार: एकजना व्यक्तिको मृत्यु जङ्गली हात्तीकोआक्रमणमा भएको छ। उक्त घटना गत राति अलिपुरद्वारको १ नम्बर ब्लकको बेङ्दाङ्गी इलाकामा घटेको हो। मृतक व्यक्ति बिनोद मल्लिकको रूपमा चिन्हित गरिएको

क्षेत्रीय

मिसावट मसला कारखानामा प्रशासनको छापा

मालदा: पुलिस प्रशासन, खाद्य सुरक्षा विभाग र उपभोक्ता संरक्षण विभागद्वारा संयुक्त अभियानमा, नक्कली बेसार उत्पादन गर्ने कारखाना विरुद्ध कारबाही गरियो। यो मिसावट बेसारको सेवनले मुटु रोगदेखि

क्षेत्रीय

१७औं विश्व डुवर्स महोत्सव सुरु, ६०० भन्दा बढी स्टलहरू

अलिपुरद्वार: अलिपुरद्वारको परेड ग्राउन्डमा शनिबार १७औं विश्व डुवर्स महोत्सव सुरु भयो। शनिबार अलिपुरद्वारको बीएम क्लब मैदानबाट रंगीन जुलुस निकालिएको थियो। र्‍यालीमा जिल्लाका विभिन्न स्थानका व्यक्ति तथा

क्षेत्रीय

अवैध रुपमा जलाशय भर्ने ट्याक्टरसहित चालक पक्राउ

मालदा: अवैध रूपमा जलाशय भरेको आरोपमा अङ्ग्रेजीबजार थानाको प्रहरीले ट्र्याक्टरसहित चालकलाई पक्राउ गरेको छ। यो घटना अङ्ग्रेजीबजार नगरपालिकाको वार्ड नम्बर ३ नेताजी कोलोनीको हो। शनिबार बिहान

खेलकुद

लामा गाउँ गोल्ड कपः एमएमएफसी निरपानी क्वार्टर फाइनलमा

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा एमएमएफसी निरपानीले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा एमएमएफसी निरपानीले जीआईएस