Day: डिसेम्बर 16, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मोर्डन स्कूलको वार्षिक पुरस्कार वितरण समारोहमा विधानसभा अध्यक्ष उप्रेतीको सहभागिता

गान्तोक: सिक्किम विधान सभाका अध्यक्षले अरुण उप्रेतीले मोर्डन सिनियर सेकेण्डरी स्कूलको वार्षिक पुरस्कार वितरण समारोहमा सहभागि भएर विद्यार्थीहरुलाई पुरस्कार वितरण गरे। स्कूलको सम्मेलन कक्षमा सम्पन्न कार्यक्रममा

क्षेत्रीय

पाकिमका उद्योगहरूले सीएसआर अन्तर्गत एक- एक ग्राम पञ्चायतलाई अपनाउने

गान्तोक: पाकिम जिल्लाअन्तर्गत रहेका उद्योग एकाईहरूले अब उसो जिल्लाको ग्राम पञ्चायतलाई संस्थागत सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रममा अपनाउने भएका छन्। यसबारेमा जिल्ला प्रशासन लगायत विभिन्न उद्योगका प्लान्ट

क्षेत्रीय

कालेबुङको डुङ्ग्रा बस्तीमा “विजयदिवस” पालन

गान्तोक: पाकिस्तान विरुद्ध भारतको सन् १९७१ मा भएको युद्धमा जीतको उत्सव मनाउन कालेबुङको डुङ्ग्रा सामुदायिक भवनमा आयोजित तीनदिने एकिकृत सञ्चार एवं लोकसम्पर्क कार्यक्रमबीचसूचना एवं प्रसारण मन्त्रालय

क्षेत्रीय

मन्त्री खरेलको पहलमा विद्यार्थीहरूलाई निःशुल्क कोचिङ प्रदान

गान्तोक: नामथाङ क्षेत्रका विधायक एवं मन्त्री सञ्जित खरेलको पहलमा नामथाङ क्षेत्रका कक्षा १० अनि १२ मा अध्ययनरत छात्र छात्राहरूको निम्ति निःशुल्क कोचिङ क्लास शुरु गरिएको छ।

खेलकुद

राज्यका चार बक्सिङ खेलाडी पटना प्रस्थान

गान्तोक: बक्सिङ फेडरेशन अफ् इण्डियाको ब्यानरमा बिहारको राजधानी पटनामा आयोजित चौथो राष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा सिक्किम राज्यले प्रतिनिधित्व गर्ने भएको छ। सिक्किम अमेच्युर बक्सिङ एसोसिएशनले चौथो जुनियर

प्राविधि/विज्ञान

ड्रग इन्ड्युस्ड स्लिप इण्डोस्कोपी ट्रिटमेनमार्फत राज्यमा पहिलोपटक विरामीहरूको गरियो सफल उपचार

नाम्ची: एसकेएम पार्टीको नेतृत्वमा रहेको राज्य सरकारले स्वास्थ्य क्षेत्रमा दैनन्दिन नौलो उपलब्धि हासिल गर्दै आइरहेको छ। यसै क्रममा नाम्ची जिल्ला अस्पतालका डाक्टरहरूले पहिलोपटक अत्यधिक घुर्नेहरूको ड्रग

व्यापार/वाणिज्य

जाली लाइसेन्सधारीविरूद्ध जीएमसीले एफआइआर गर्नेः मेयर छेत्री

गान्तोक: गान्तोक नगर निगमले जाली लाइसेन्स लिएर दोकान चलाउनेहरूविरूद्ध कडा कारवाही गर्ने चेताउनी दिएको छ। आज देउरालीस्थित गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्रीको कार्यालयमा आयोजित

क्षेत्रीय

कोविड़ सिक्किम: आज पनि कोरोनाको शून्य नयाँ मामिला

गान्तोक: आज राज्यभरिबाट कोरोनाकाे फेरी शून्य नयॉं मामिला अघि आएको र शून्य जना कोरोनामुक्त भएकाे राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे

क्षेत्रीय

पसल आवण्टन गर्न करोड़ों रूपियाँको धाँधली भएको आरोप

गान्तोक: राजधानी गान्तोकको कञ्चनजङ्घा शपिङ कम्प्लेक्स (लाल बजार) मा व्यापारीहरूलाई अवैध रूपमा पसल आवण्टन गर्न करोड़ों रूपियाँको धाँधली भएको खुलासा गान्तोक नगर निगमका मेयर नीलबहादुर छेत्रीले

खेलकुद

उत्तर-पूर्वी स्तरीय र राज्यस्तरीयभलिबल प्रतियोगिता समपन्न

नाम्ची: नाम्ची पोकलोक-सामाटारको रत्न ज्योति क्लबले आफ्नो माणिक जयन्ती पालन गरिरहेको छ। यस अवसरमा उत्तर-पूर्वी स्तरीय र राज्यस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। माणिक जयन्ती कार्यक्रम

प्राविधि/विज्ञान

हिमाचल प्रदेशमा फेला पर्यो ९१ लाख वर्ष पुरानो छेपारो र सर्पको जीवाश्म

नयाँ दिल्ली: हिमाचलको हरितालिङ्गरमा ९१ लाख वर्ष पुरानो छेपारो र सर्पको अवशेष फेला परेको छ। वैज्ञानिकहरूले यी अवशेषहरूबाट हिमाचल प्रदेशको हरिताल्यानगरमा लेट मायोसिन होमिनिड क्षेत्रको मौसमको

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको ९ नयाँ मामिला, ४ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ९ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस